लमजुङ । नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीचको मतान्तर घटेको छ ।
Advertisement
क्व्होलासोंथर, दुधपोखरी र दोर्दी गाउँपालिका, मध्य नेपाल, राइनास र सुन्दर बजार नगरपालिकाको मत गणना सकिँदा देवभन्दा पृथ्वीसुब्बा ३०८ मतले अगाडि छन् ।
पृथ्वी सुब्बाले २२ हजार ४३८ मत पाउँदा देवले २२ हजार १३० मत पाएका छन् । कूल ८० हजार ९१७ मत खसेकोमा ५३ हजार ५१२ मत गणना भइसकेको छ ।