• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जसले प्रेमिकालाई बनाए ३५ टुक्रा, ‘क्राइम शो’ हेरेर सिके हत्याको तरिका


मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित

काठमाडौँ । भारतका दिल्ली पुलिसले सोमबार हृदय विदारक हत्या प्रकरणको खुलासा गरेको छ । करिब ६ महिनाअघि मे १८ तारिखमा लिभ इन रिलेसनसिपमा रहेका अफताब अमिनले २६ वर्षीया प्रेमिका श्रद्धाको निर्ममतापूर्वक हत्या गरेको पत्ता लगाएको हो ।

Advertisement

श्रद्धाको शव आराले काटिएको थियो । शवको टुक्राहरू राख्न सजिलो होस् भनेर नयाँ फ्रिज ल्याइएको थियो । यस्तै, शवको गन्धलाई कम गर्न धुप बाल्ने गर्दथ्यो । श्रद्धाको हत्यापछि आफताब १८ दिनसम्म हरेक दिन राति २ बजे उठेर शवका टुक्रा जंगलमा फाल्ने गर्थे ।

घटनामा संलग्न भएका अफताबलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । यसपछि उनले श्रद्धाको हत्याको सनसनीपूर्ण घटनाबारे सुनाएका थिए । यहाँ अदालतले अफताबलाई ५ दिनको प्रहरी हिरासतमा पठाएको छ ।

यस सम्पूर्ण मामिलामा, स्रोतले पुलिसलाई उद्धृत गर्दै भनेको छ कि अफताबले घटना हुनु अघि अमेरिकी क्राइम शो डेक्सटरलगायत धेरै क्राइम फिल्म र शो हेरेका थिए । त्यसपछि मात्र उनले श्रद्धाको हत्या गरी आराले काटेर शवको ३५ टुक्रा पारिदिए ।

शरीरका अंग सुरक्षित राख्न बजारबाट ठूलो फ्रिज किने । हरेक दिन फ्रिजबाट केही टुक्रा निकालेर जङ्गलमा लैजान्थे । यो प्रक्रिया १८ दिनसम्म चल्यो । यति मात्र होइन, आफताबले प्रमाण मेटाउन गुगलमा रगत सफा गर्ने विधि सिकेका थिए ।

मनोवैज्ञानिक थ्रिलर शो है डेक्सटर
डेक्सटर एक अमेरिकी अपराध नाटक र मनोवैज्ञानिक थ्रिलर शो हो ।

को थिइन् श्रद्धा ?

२६ वर्षीया श्रद्धा मुम्बईको मलाड निवासी हुन् । यहाँ उनी बहुराष्ट्रिय कम्पनीमा काम गर्थिन् ।

आफताब अमिन एक फूड ब्लगर हुन् । इन्स्टाग्राममा उनको व्यक्तिगत खाता द हंगरी चोक्रो हो । जबकि उनको खाना ब्लग इन्स्टाग्राममा द हंगरी चोक्रो एस्केपडेस हो ।

आफ्नो व्यक्तिगत ब्लगमा, उनले अन्तिम फोटो ३ मार्च २०१९ मा पोष्ट गरेका छन् । उनले आफ्नो फुड ब्लगबाट पोष्ट गरेको अन्तिम तस्बिर फेब्रुअरी २ मा थियो ।

श्रद्धाले सन् २०१९ मा मुम्बईको कल सेन्टरमा काम गर्ने क्रममा अफताबलाई भेटेकी थिइन् । दुवैको भेट डेटिङ एपमार्फत भएको हो । उनीहरुको सम्बन्धमा परिवारका सदस्यहरु असन्तुष्ट थिए । जसका कारण उनी मुम्बईबाट दिल्ली गए । अफताबसँगै एकै फ्ल्याटमा बस्दै आएकी थिइन् ।

  • प्रेमिका
मङ्गलबार, कार्तिक २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.