• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रुसबाट जर्मनी जाने ग्यास अनिश्चित कालका लागि बन्द


    Avatar photo
शनिबार, भदौ १८, २०७९ मा प्रकाशित

काठमाडौँ । रुसबाट जर्मनी जाने ग्यास पाइपलाइन खुला नहुने भएको रुसी उर्जा कम्पनी ग्याजप्रोमले जनाएको छ । ग्यास प्रवाह हुने नर्ड स्ट्रिम एक पाइप लाइनबाट ग्यास चुहेकाले अनिश्चित कालका लागि बन्द गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

केही दिनदेखि बन्द उक्त पाइपलाइन शनिबार पुनः खुला हुने बताइएको थियो । पाइप लाइनमा मर्मत सम्भार गर्न आवश्यक भन्दै कम्पनीले तीन दिनदेखि ग्यास आपूर्ति रोकेको थियो ।

यो जाडो मौसममा युरोपेली युनियनका मानिसले ताप लिन ठूलो मूल्य चुकाउनु पर्ने त्रासबीच उक्त पाइप लाइन अनिश्चत कालीन समयका लागि बन्द भएको विवरण सार्वजनिक भएको छ । रुसले २४ फेब्रवरीदेखि युक्रेनमा हमला गरेपछि ग्यासको मूल्यमा अस्वभाविक वृद्धि भएको छ ।

मस्कोले युद्धका लागि गर्दै आएको खर्च घटाउने प्रयत्नमा युरोपले रुसी उर्जा कम प्रयोग गर्ने प्रयास गरे सफल हुन सकेको छैन । रुसी कदम अनौठो नभएको ईयू परिषदका अध्यक्ष चाल्र्स मिसेलले बताएका छन् ।

उर्जामा निर्भर रहने मार्गलाई तीव्रता दिने अध्यक्ष मिसलले बताएका छन् । ‘युक्रेनका नागरिकहरूको रक्षा र युक्रेनको स्वतन्त्रता नै हाम्रो कर्तव्य हो’, उनले भने ।

 

  • अनिश्चित
शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि
फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता
होर्मुजमा जहाजमाथि आक्रमण, एकको मृत्यु र तीन घाइते

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.