• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

प्रिभे नेपालको रि-ओपनिङमा एज ब्यान्डको लाइभ


सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित

काठमाडौं- एज ब्याण्डले सोल्टी होटलस्थित डान्स क्लब प्रिभे नेपालमा प्रस्तुति दिने भएको छ।

Advertisement

प्रिभे नेपालको रि-ओपनिङ कार्यक्रममा पोखरामा स्थापना भएको चर्चित सांगीतिक ब्यान्ड एजले प्रस्तुति दिने भएको हो।

यही १० भदौ तदनुसार २६ अगस्ट शुक्रबार आफ्नो ब्यान्डको प्रस्तुति रहने ब्यान्डका लिडर जीवन गुरुङले जानकारी दिए।

गुरुङले रि-ओपनिङ हुन लागेको प्रिभे नेपाललाई बधाइ दिँदै आफ्नो ब्यान्डको प्रस्तुति रहने सार्वजनिक गरेका छन्।

एज ब्यान्डको लाइभ प्रस्तुतीलाई ‘प्रिभे नेपाल’ले प्रिजेन्ट्स गरेको छ। इभेन्ट होस्ट श्रृजना रेग्मीले गर्ने भएकी छन्। ओपनिङ एक्ट डाइनामिक्स ब्यान्डले गर्नेछ। रेजिडेन्ट डीजेहरू सन्दीप, आशिष, रोलिङ र इराजको प्रस्तुती रहने ब्यान्डले जनाएको छ।

उक्त लाइभ प्रस्तुतीमा सहभागी हुन चाहनेहरूले प्रिभे नेपाल, होटेल सोल्टी, ई-सेवा र दराजमार्फत टिकट लिन सक्ने छन्। सहभागीलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको छ। १८ वटा भन्दा बढी इभेन्ट हुने छन्।

सन् १९९८ पोखरामा स्थापना भएको एज ब्यान्ड चर्चित रक-पप ब्यान्ड हो। एजको पहिलो एल्बम सन् २००० मा रिलिज भएको थियो भने अर्को एल्बम २००६ मा सार्वजनिक भएको थियो।

के हो प्रिभे नेपाल ?

१० भदौदेखि रि-ओपनिङ हुन थालेको प्रिभे नेपाल एउटा डान्स क्लब हो, जुन नेपालको पाँचतारे होटेलमा सञ्चालित एक मात्र क्लब हो।

यो क्लब २०१८ मै शुरु भएको हो। अहिले यसलाई पुनः नयाँ व्यवस्थापनका साथ नेपालका एक प्रख्यात उद्यमीले सञ्चालनमा ल्याउँदै छन्। क्लब सोल्टी होटेलमै सञ्चालन हुँदैछ।

क्लबमा करिब एक हजार गाडी पार्किङको व्यवस्था छ। यसमा सुरक्षाको पूर्ण व्यवस्था छ।

सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.