• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

जब जहाजका यात्रुको खानामा सर्पको टाउको भेटियो…


मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित

अंकारा । टर्कीमा रहेको एयरलाइन्स कम्पनीका एउटा जहाजले उडानमा प्रदान गरिएको खानामा सर्पको टाउको फेला परेको जनाएका छन् ।

Advertisement

उड्डयनसम्बन्धी ब्लग वन माइल एट अ टाइमलाई इण्डिपेण्डेन्टले उद्धृत गरेअनुसार जुलाई २१ मा टर्कीको अंकाराबाट जर्मनीको डसेलडोर्फको सनएक्सप्रेसको एउटा उडानमा उक्त घटना भएको हो ।

आलु र तरकारीको बीचमा सानो सर्पको टाउको देख्दा आफूहरू चकित परेको चालक दलका सदस्यहरूले बताएका छन् । ट्वीटरमा सेयर गरिएको एउटा भिडियोमा सर्पको काटिएको टाउको खानाको ट्रेको बीचमा देख्न सकिन्छ ।

उक्त डर लाग्दो चिज देखेपछि एयरलाइनले तत्काल प्रतिक्रिया जनाएको थियो । टर्की प्रेसका अनुसार एयरलाइन्सका लागि उक्त घटना बिल्कुलै अकल्पनीय थियो । वायुसेवा कम्पनीले खाद्यान्न आपूर्तिकर्तासँगको आफ्नो सम्झौता स्थगित गरेको छ । उक्त घटनाबारे अनुसन्धान सुरु गरिएको छ ।

यसैबीच, एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै विमानमा प्रदान गरिने खाने कुरा उच्च गुणस्तरको हुनु पर्ने जनाएको छ । ‘उड्यन उद्योगमा ३० वर्षभन्दा बढी अनुभव भएकाले हामीले हाम्रा पाहुनाहरूलाई हाम्रो विमानमा प्रदान गर्ने सेवाहरू उच्च गुणस्तरको होस् र हाम्रा पाहुना र कर्मचारीहरू दुवैलाई सहज र सुरक्षित उडानको अनुभव होस् भन्ने हाम्रो उच्च प्राथमिकता हो’ एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ ।

  • जहाज
मङ्गलबार, साउन १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.