• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

श्रीलंकाली राष्ट्रपतिको स्विमिङ पुलमा प्रदर्शनकारीको पौडी (भिडियो)


शनिबार, असार २५, २०७९ मा प्रकाशित

कोलम्बो- श्रीलंकामा राष्ट्रपति गोटाबाया राजापाक्षेको सरकारी निवास कब्जा गरेका प्रदर्शनकारीहरू स्विमिङमा मस्ती गरिरहेको देखिएका छन्।

Advertisement

शनिबार आफ्नो निवास प्रदर्शनकारीले कब्जामा लिएपछि राष्ट्रपति राजापाक्षे त्यहाँबाट भागेका छन्। सबै सरकारी अवरोध छिचोल्दै राष्ट्रपति निवासमा घुसेका प्रदर्शनकारीले भवनभित्र मस्ती गरिरहेका छन्।

शनिबार दिउँसो करिब १ बजे प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जामा लिएका हुन्। उनीहरूले ‘गोटा गो होम’लगायत नारा लगाएका थिए।

प्रदर्शनकारीले सामाजिक सञ्जालमा अपलोड गरेका भिडियो र तस्बिरमा उनीहरू स्विमिङ पुलमा पौडी खेलिरहेको देखिन्छ। र, बेड रुम र सोफामा आराम गरिरहेका छन्।

सरकारी अधिकारीहरूका अनुसार राष्ट्रपति राजापाक्षे सुरक्षित स्थलमा गएका छन्। उनी कहाँ गए भन्ने खुलाइएको छैन।

प्रदर्शनकारीलाई रोक्न प्रहरी र सेनाले अश्रु ग्यास र हवाई फायर गरेका थिए। तर, उनीहरू रोकिएनन्। र, राष्ट्रपति निवास कब्जामा लिएरै छाडे।

पूर्वक्रिकेटर सनथ जयसुर्या पनि कोलम्बोमा सरकारविरोधी प्रदर्शनमा सहभागी भएका छन्। उनी आफैंले प्रदर्शनकारीहरूसँग खिचेका तस्बिर ट्विट गरेका छन्।

ठूलो संख्याका प्रदर्शनकारी स्थानीय क्रिकेट स्टेडियमको बाहिरपट्टि भेला भएका छन्। उक्त स्टेडियममा श्रीलंका र अस्ट्रेलियाबीच टेस्ट म्याच भइरहेको थियो।

शनिबार, असार २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि
फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु
इन्डोनेसियामा डुङ्गा डुब्दा छ जनाको मृत्यु, १३० बेपत्ता

भर्खरै

  • १.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • २.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ३.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ५.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ६.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ७.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ८.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.