काठमाडौँ । धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङले राष्ट्रिय आविष्कार केन्द्रको शाखा खोल्ने बताएका छन्
Advertisement
स्वतन्त्र उम्मेदवारीबाट मेयर विजयी भएका साम्पाङले आविष्कार केन्द्रको शाखा खोल्न तयारी गरिरहेको बताएका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत धरानमा पनि केन्द्र स्थापना गरिने जानकारी दिएका हुन् । उनले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रको शाखा धरानमा पनि स्थापना गरिने छ ! हामी गृह कार्यमा जुट्दै छौँ !’