काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ता लिने उमेर कम बनाएको छ । यसअघि ७० वर्ष उमेर समूहले पाउँदै आएको सामाजिक सुरक्षा भत्ताअन्तर्गत वृद्धा भत्ता ६८ वर्षका नागरिकले पनि पाउने भएका छन् ।
Advertisement
यस्तै, सरकारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गर्ने नागरिकलाई सरकारले सम्मान गर्ने बताएका छ । सरकारले एकल महिला, वृद्धवृद्धा, अपांगलगायतलाई भत्ता दिनका लागि करिब एक खर्ब ३५ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।