• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

१९ वर्षीय युवाको प्रेममा नतमस्तक ७६ वर्षीय वृद्धा (भिडियोसहित)


शनिबार, जेठ १४, २०७९ मा प्रकाशित

काठमाडौँ । प्रेम कति बलियो हुन्छ भन्ने कुरा कसैलाई भनिरहनु नपार्ला । प्रेमका अगाडि सबै कमजोर भइदिन्छ भन्ने उदाहरण पनि धेरै छन्, समाजमा ।

Advertisement

यस्तै, पछिल्लो समय सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । जसमा एक १९ वर्षीय केटाले ७६ वर्षीया महिलालाई घुँडा टेकेर प्रपोज गरिरहेका छन् । ती दुई जनाको छेउमा गुलाब राखिएको छ । र, महिला मुस्कुराइरहेकी देखिन्छ ।

यो तस्बिरलाई लिएर मानिसहरूबाट विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । सामाजिक सञ्जालमा निकै चर्चित ज्युसेप्पेको टिकटकमा करिब २ लाख फलोअर्स छन् ।

उमेरमा ५७ वर्षको फरक

७६ वर्षीय महिलालाई प्रेम प्रस्ताव गर्ने केटाको नाम ज्युसेप हो । युवकले महिलासँगको भिडियो पनि पोष्ट गरेका छन् । जसलाई लाखौंले हेरेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘यो लामो यात्राको सुरुवात मात्र हो, यो यात्रा अझै जारी रहने छ, हामी प्रतिबद्ध छौँ ।’

यो तस्बिरलाई लिएर प्रयोगकर्ताले यो जोडीलाई ट्रोल गरिरहेका छन् । जसको जवाफमा केटाले हाम्रो माया साँचो छ, र अझै पनि सम्बन्धलाई निरन्तरता दिने बताएका छन् । युवकले ७६ वर्षीया महिलालाई आफ्नो भएको बताएका छन् ।

हजुरआमा उमेरकी महिलासँग प्रेम

यो जोडीले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको आलोचनाको सामना गर्नु परेको थियो । कतिपय प्रयोगकर्ताले तपाईलाई हजुरआमाको उमेरकी महिला मन परेको बताएका छन् । तपाईले उमेरको अन्तर पनि महत्व राख्नु पर्छ भनेका छन् ।

तर, ज्युसेपले महिलासँगको आफ्नो तस्बिर सेयर गर्न जारी राखेका छन् । उनीहरू भन्छन्, ‘उनीहरूलाई संसारका मानिसको वास्ता छैन ।’

@milina_gatta

@peppedanna1 (Instagram _peppe_danna_💚)

♬ Vieni nel mio cuore – Ultimo

 

  • सामाजिक
शनिबार, जेठ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.