• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज कतिमा साटिन्छन् डलर-युरो, रियाल-दिराम ?

विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

राशिफल : तुला- भाग्योदय, कन्या- विजय

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

दार्चुलाकोे किसानको गुनासो,‘लटरम्म स्याउ फले, बिक्री हुँदैन ’

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • २. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ५. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. डुकुछापको खोरमा दोस्रो चितुवा

  • ९. विश्‍व घटना : मेक्सिकोमा २३ हजार वर्ष पुराना मानव पदचिह्न

  • १०. बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    Avatar photo
मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज बस्दैछ।

बिहान १० बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा कानुनमन्त्री गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

यस्तै, बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति ओजस्वी शेरचनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८३’ प्रस्तुत गर्नेछिन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछिन्।

आजै अर्थ समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछन्।

मङ्गलबार, असोज १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज कतिमा साटिन्छन् डलर-युरो, रियाल-दिराम ?
विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड
राशिफल : तुला- भाग्योदय, कन्या- विजय
दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु
दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु
साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

  • २.
    आज कतिमा साटिन्छन् डलर-युरो, रियाल-दिराम ?

  • ३.
    विश्‍व घटना : न्युजिल्यान्डको ‘हाका’मा विश्‍व रेकर्ड

  • ४.
    राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ५.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • ६.
    दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

  • ७.
    साढे तीन महिनापछि सुकेटारमा हवाई उडान

  • ८.
    बाढीपहिरोले गुल्मीका ग्रामीण सडक अवरुद्ध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.