• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ १६, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

न्युयोर्कमा छुरा प्रहार, एक जनाको मृत्यु, एक घाइते

भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला

प्रतिनिधिसभा बैठक बुधबार बस्दै

कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु

करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

सुन र चाँदीको मूल्य घट्यो

सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

लोकप्रिय समाचार

  • १. विपत्तिमा धनगढीका निजी अस्पतालको उदारता, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा लाखौँ सहयोग

  • २. राशिफल : कर्कट- स्वादिष्‍ट भोजन, मकर- पराक्रम बढ्ने

  • ३. सुदूरपश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन पनेरुको प्यानलनै विजयी

  • ४. राशिफल : वृष- शत्रु परास्त, धनु- धनलाभ

  • ५. बालबालिकाको हातमा मोबाइल : चिन्ता भर्सेस अवसर !

  • ६. राशिफल : कन्या- कीर्तिमान, तुला- आतिथ्य सत्कार

  • ७. नेपाल–भारत मैत्री संघको सहयोगमा ९० दिने सिलाइ–कटाइ तालिम सम्पन्न

  • ८. बड्का भलमन्साको विलाप !

  • ९. राशिफल : मकर- पुरुषार्थ, कुम्भ- उचित प्रतिफल

  • १०. राशिफल : तुला- भाग्योन्‍नती, वृश्‍चिक- शत्रु परास्त

न्युयोर्कमा छुरा प्रहार, एक जनाको मृत्यु, एक घाइते


    Avatar photo
मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित

वासिङ्टन- न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा एक जना महिलाको मृत्यु हुनुका साथै एक जना पुरुष छुरा प्रहारबाट घाइते भएको प्रहरीले बताएको छ ।

Advertisement

न्युयोर्ककी प्रहरी आयुक्त जेसिका टिस्चले आक्रमणको वर्णन गर्दै क्वीन्स निवासी ४९ वर्षीय संदिग्धले रूपमा दुई जनालाई छुराले प्रहार गरेको बताउनु भएको छ ।

अधिकारीहरूले उक्त घटना आतङ्कवादसँग सम्बन्धित भएको कुनै सङ्केत नभएको बताएका छन् ।

संदिग्धले पहिले वेस्ट ४१ स्ट्रीट र सेभेन्थ एभिन्यू नजिकै ६८ वर्षीय ती व्यक्तिलाई छुरा प्रहारको करिब २० सेकेन्डपछि ३२ वर्षीया महिलाको पेटमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । दुवै पीडितलाई उपचारका लागि बेलेभ्यु अस्पतालमा लगिएको तथा महिलाको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ भने घाइतेको उपचार भइरहेको छ ।

त्यसपछि संदिग्ध वन टाइम्स स्क्वायर नजिकैको एनवाइपीडी सबस्टेशन तिर भागेपछि अधिकारीले उनलाई बारम्बार छुरी फाल्न आदेश दिँदा पनि नमानरे छुरी समातेर अधिकारीतर्फ अघि बढेपछि, प्रहरी अधिकारी संदिग्ध विरुद्ध गोली चलाउन बाध्य भएको जनाइएको छ ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका संदिग्धको बेलेभ्यु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

न्युयोर्क सहरका मेयर जोहरान ममदानीले प्रहरीले गोली हानाहानको अनुसन्धान गरिने बताएको छ भने अधिकारीहरूले छुरा प्रहारको कारण र उद्देश्यको अनुसन्धान जारी राखेका छन् ।

मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला
प्रतिनिधिसभा बैठक बुधबार बस्दै
कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु
करिब १२ हजारको उद्धार, ९८७ को शव फेला
सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
सुन र चाँदीको मूल्य घट्यो

भर्खरै

  • १.
    न्युयोर्कमा छुरा प्रहार, एक जनाको मृत्यु, एक घाइते

  • २.
    भोटेकोशी बाढीः रसुवामा ६६ वटा शव फेला

  • ३.
    प्रतिनिधिसभा बैठक बुधबार बस्दै

  • ४.
    कोलम्बियामा भएको आक्रमणमा २० जनाको मृत्यु

  • ५.
    करिब १२ हजारको उद्धार, ९८७ को शव फेला

  • ६.
    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

  • ७.
    सुन र चाँदीको मूल्य घट्यो

  • ८.
    सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.