• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग

आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पर्यटकको रोजाइमा त्रिवेणी पाटन


    Avatar photo
बुधबार, असार ३१, २०८३ मा प्रकाशित

कालीकोट- कालीकोट र बाजुराको सीमा क्षेत्रमा पर्ने बडीमालिकाको त्रिवेणी पाटन आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

Advertisement

वर्षायाममा पाटन हराभरा देखिने भएकाले विभिन्न भागबाट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो ।

बडीमालिका घुम्न पर्यटक विगतमा जनैपूर्णिमाको अघिल्लो दिन पूजाका लागि मात्रै जाने गरेकामा अहिले आन्तरिक पर्यटक अन्य बेलामा पनि जान थालेका हुन् ।

चारैतिर हरियाली, भेडाबाख्रा, गाईभैँसी र घोडाका बथान चरणमा लैजाने बेला रमणीय देखिने भएकाले आन्तरिक पर्यटक जेठ महिनादेखि नै त्रिवेणी पाटन भएर बडीमालिका जाने गरेका छन् ।

त्रिवेणी पाटन समुन्द्री सतहबाट झण्डै चार हजार २१९ मिटरको उचाइमा पर्छ । पाटन घुम्नलाई वैशाखदेखि असोजसम्मको समय उत्तम मानिन्छ ।

रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले त्रिवेणी पाटनको हरियाली दृश्यले पर्यटकको मन लोभ्याउने गरेको बताउनुहुन्छ ।

उहाँले “त्रिवेणीसँगै ३२ वटा सुन्दर पाटनले पर्यटकलाई रोमाञ्चकता दिने भएकाले अहिले बडीमालिका पूजाको समयमा भन्दा पनि अरु समयमा पर्यटक आउने गरेका छन्”, भन्नुभयो ।

त्रिवेणी पाटनमा लेकाली वन, त्रिवेणी भएर बग्ने खोला, हरियाली फाँट र पाटनमा फुलेका फूलले पाटन पर्यटकको रोजाइमा पर्ने गरेको रास्कोट नगरपालिका–६ का मुस्कान शाहीले बताउनुभयो ।

यहाँ विभिन्न प्रजातिका वनस्पति, एक सयभन्दा धेरै प्रजातिका फूल फुल्छन् । बहुमूल्य जडीबुटी पाटनमा पाइन्छ ।
बडीमालिका मन्दीरको पूजा गरेर फर्किंदै गरेका कालीकोट खाँडाचक्र नगरपालिका–५ का निर्माण व्यवसायी गणेश आचार्यले त्रिवेणी पाटनमा घुम्न जाने पर्यटकका लागि बडीमालिकाको त्रिवेणी पाटनमा धर्मशाला, स्नानका लागि एक सय आठ धारा, शौचालय, खानेपानीलगायत संरचना निर्माण गरिएको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले तीर्थयात्री तथा पर्यटकलाई लक्षित गरेर विभिन्न संरचना निर्माण भइरहेको जानकारी दिनुभयो ।

बुधबार, असार ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आज कहाँ-कहाँ हुनेछ वर्षा ?
३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग
आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?
मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • २.
    आज कहाँ-कहाँ हुनेछ वर्षा ?

  • ३.
    ३२ सय ४८ मेगावाट पुग्यो बिजुलीको दैनिक माग

  • ४.
    आज कति छ डलर, युरो, रियाल, रिंगिटको भाउ ?

  • ५.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ६.
    विश्‍व घटना : फेला पर्‍यो इतिहासकै ठूलो हीरा

  • ७.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ८.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.