काठमाडौँ । अमेरिकाले गत वर्ष खोलेको इडीभी चिठ्ठाको नतिजा भोलि आउने भएको छ । गत वर्ष अक्टोबर ६ देखि नोभेम्वर ९ सम्म खुला गरिएको डीभी चिठ्ठाको नतिजा भोलि दिउँसो आउने भएको हो ।
Advertisement
यसका लागि डीभी चिठ्ठामा फर्म भरेकाहरूले आफूले पाएको कन्फर्मेशन नम्बर अनिवार्यबाट हेर्न सक्ने छन् । फर्म भरेकाहरूले कम्तिमा २०२३ सेप्टेम्बर ३० गतेसम्म आफूले पाएको कन्फर्मेशन नम्बरबाट रिजल्ट हेर्न सक्ने छन् ।