काठमाडौँ । नेपालले जिम्बावे ए विरुद्धको टी २० क्रिकेटको दोस्रो खेलमा फिल्डिङ गर्ने भएको छ ।
Advertisement
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले जिम्बावेलाई ब्याटिङको निम्तो दिएको हो ।
पहिलो टी २० खेलमा नेपाल जिम्बावे ए सँग ६ विकेटले पराजित भएको थियो ।
नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेटको क्षतिमा पूरा गरेको हो ।