• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पुराणको रकमबाट घाट निर्माण

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन


सोमबार, चैत १८, २०८१ मा प्रकाशित

मेष- पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। नयाँ कामको थालनी आज नगर्नु होला। मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। रोगले पनि सताउन सक्छ। खानामा सचेत रहनुपर्ने दिन छ।

Advertisement

वृष- कामको सफलताले थप काम गर्ने हौशला मिल्नेछ। धन र अन्‍न लाभ हुन सक्छ। प्रेमको प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ। काममा अरूको समर्थन पाइने छ।

मिथुन- आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। यात्राको योग छ। परिवारमा पनि खुशीको माहोल छाउनेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिने समय छ। प्रयासलाई जारी राख्‍नु होला। पैसा आर्जन हुने योग छ।

कर्कट- स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्‍ने साथै सही निर्णय गर्ने योग छ। व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। टाढाको यात्राको योग छ। नसोचेको स्थानबाट धन आर्जन हुनेछ।

सिंह- सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ। केही पैसाको हानी पनि होला। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। खानपिनमा सजक रहनु होला।

कन्या- अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। नोकरीमा वर्चश्‍व बढाउन सकिनेछ। दिन सामान्य नै छ। विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरे काममा लाभ मिल्नेछ। काममा कठिनाइ सहनुपर्नेछ।

तुला- व्यापार तथा उद्योगमा फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्ने छन्। नसोचेको ठाउँबाट केही लाभ होला। भाग्योदयको समय छ। अरूले गरेको कमको मूल्यांकन गर्नुपर्नेछ। आय सन्तोषजनक रहनेछ।

वृश्‍चिक- पशुधन र जमिनबाट सामान्य लाभ होला। व्यापार भने ठीकै मात्र छ। कतैबाट आर्थिक लाभ हुने समय छ। कामहरू पनि सजिलैसँग बन्‍ने छन्।

धनु- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूको कम मात्र भर पर्नु होला। हातहतियारबाट जोगिनु पर्ने दिन छ।

मकर- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। जागिरमा पनि समस्या देखापर्ने देखिन्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। जागिरका क्रममा समस्या आउन सक्छ। अरूले आदर गर्नेछन्। मानसम्मान मिले पनि मनमा डर रहने छ।

कुम्भ- दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। यात्रामा भने जोगिएर काम गर्नु होला। आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। नयाँ कुरा जान्‍ने सिक्ने सोच आउने छ।

मीन- नोकरी र राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन्। अरूले तपाईंको तारिफ गर्न सक्छन्। दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामको लागि नयाँ अवसर आउनेछ।

सोमबार, चैत १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुराणको रकमबाट घाट निर्माण
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    पुराणको रकमबाट घाट निर्माण

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ३.
    सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

  • ४.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ५.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ८.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.