• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पुराणको रकमबाट घाट निर्माण

लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • १०. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

राशिफल : मेष- मिष्‍ठान्‍न भोजन, सिंह- धन लाभ


शनिबार, फागुन २४, २०८१ मा प्रकाशित

मेष- परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्‍ठान्‍न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्‍ने छ।

Advertisement

वृष- भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारीसाधन चलाउँदा विचार पुर्‍याउनु होला। खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला।

मिथुन- आज धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइएला। ठूला व्यक्तिसँग पनि भेटघाट हुन सक्छ। काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्‍नलाभ होला। अनौठो खबर सुन्‍न पाइएला।

कर्कट- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। पुराना कामहरू आज नै सम्पन्‍न हुन सक्ने दिन छ। आयआर्जन हुने दिन छ। यात्राको सम्भावना  छ। नउठ्ने पैसा उठेर मनमा हर्ष छाउनेछ।

सिंह- आज कुनै पनि नयाँ काम नथाल्नु होला। टाढाको यात्रा हुने दिन छ। लेनदेको काम पनि नगरेकै वेश होला। घरमा पाहुनाले सताउलान्। धनको लाभ होला।

कन्या- स्वास्थ्यका लागि खानामा ध्यान पुर्‍याउनु होला। धनको नाश हुन सक्छ। प्रेममा पनि धोका होला। सानातिना काममा महत्त्वपूर्ण समय बित्‍नेछ। सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ।

तुला- काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ। मन हर्षित रहला। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ। स्वास्थ्य  कमजोर छ। सोचेको काम समयमै सम्पन्‍न नहोला।

वृश्‍चिक- कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ। माता-पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।

धनु- विपरीत लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। काम गर्नमा थप जाँगर थपिने देखिन्छ। पैसो कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योग छ।

मकर- शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ तर सफलता प्राप्त हुने छैन। मनमा उदासिनता बढ्ने र काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुनेछन्। विश्‍वास गरेकाले धोका दिने छन्।

कुम्भ- मनमा द्विविधा रहन सक्ने दिन छ। सामाजिक काममा नाम रहने छ। जागिरमा भने सजग रहनु होला। स्वास्थ्यका दृष्‍टिकोणले यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ। मान सम्मान पनि पाउन सकिन्छ।

मीन- प्रेम र मित्रताको बन्धन कसिने दिन छ। विभिन्‍न सहयोग र उपहार पाइनेछ। यात्राको पनि योग छ। काम बन्‍नाले मन रमाउने छ। गुरुजनको  सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ।

शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुराणको रकमबाट घाट निर्माण
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

भर्खरै

  • १.
    पुराणको रकमबाट घाट निर्माण

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

  • ३.
    सेनाद्वारा ३२ सडक आयोजना सम्पन्न, चौध सय किलोमिटर सडक निर्माण

  • ४.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ५.
    मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ६.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ७.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ८.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.