• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

रुसले दक्षिण युक्रेन कब्जा गर्न चाहेको रुसी सेनाको खुलासा


शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित

 

Advertisement

काठमाडौँ । रुसले युक्रेनको पूर्वी डोनवास क्षेत्रका अतिरिक्त सम्पूर्ण दक्षिण युक्रेन सधैका लागि कब्जा गर्ने लक्ष्य लिएको एक वरिष्ठ रुसी कमाण्डरले बताएका छन् । रुसका सरकारी मिडियाहरूले सेनाका मेजर जनरल रुस्तम मिन्नेकायभको भनाइलाई महत्व दिएर प्रकाशित गरेका छन् ।

 

जनरल मिन्नेकायभले यो लक्ष्य हासिल गर्न सकेमा सन् २०१४ मा रुसले कब्जा गरेको क्राइमिया प्रायद्विप जमिनबाटै रुससँग जोडिने बताएका छन् । क्राइमिया र रुस समुन्द्रले छुट्टिएको छ । सन् २०१८ मा दुई भूमिलाई जोड्न समून्द्रमा बनाइएको १९ किलोमिटर पुल उद्घाटन गरिएको थियो ।

 

जनरल मिन्नेकायभले सम्पूर्ण दक्षिण भेग कब्जामा लिएपछि माल्डोभाबाट छुट्टिएको घोषणा गरेको रुस समर्थित राज्य ट्रान्सनिस्ट्रिया पनि भूमिबाटै जोडिने बताए ।

 

जनरल मिन्नेकायभको कुरा रुसी राष्ट्रपति कार्यालय क्रेमलिनकै आधिकारिक भनाइ भएको पुष्टि त भइसकेको छैन । तथापि, उनको भनाइलाई सबै जसो रुसी मिडियाले जोड दिएर प्रकाशित गरेका छन् । यस विषयमा रुसी रक्षा मन्त्रालयसँग आफूहरूले प्रतिक्रिया माग्दा जनरलको टिप्पणीबारेमा अध्ययन गरिरहेको जवाफ आएको छ ।

 

यदि, मेजर जनरल मिन्नेकायभको भनाइ पुष्टि भएमा यसले रुसले युक्रेन युद्धमा चाहेको लक्ष्य प्रष्ट्याउने छ । रुसले हालसम्म युक्रेन युद्धबाट के चाहेको भन्ने ठोस लक्ष्य बताएको छैन । रुसले पछिल्लो समय उसका सेनालाई पूर्वी युक्रेनमा केन्द्रीत गर्दै लगेको छ । आगामी केही साता युक्रेन र रुसबीचको युद्ध निर्णाक हुने विश्लेषकहरूले बताएका छन् ।

जनरल मिन्नेकायभ रुसको केन्द्रीय सैन्य क्षेत्रका सहायक कमाण्डरको जिम्मेवारीमा छन् । चर्चामा आएको भनाइ उनले शुक्रबार स्भेर्डलोभ्स्को एक सैन्य कार्यक्रममा सम्बोधन गर्ने क्रममा भनेका थिए ।

 

युक्रेनको रक्षा मन्त्रालयले जनरल मिन्नेकायभको भनाइलाई रुसी ‘साम्राज्यवाद’को संज्ञा दिए । राष्ट्रपति जेलेन्स्कीले उनको नियमत रात्रि कालीन सम्बोधनमा यो विषय पनि उठाए । ‘कमाण्डरको भनाइले युक्रेनमाथिको रुसी अतिक्रमण सुरुवात मात्र थियो, उनीहरू अन्य देश पनि कब्जा गर्न चाहन्छन् भन्ने देखाएको,’ जेलेन्स्कीले दाबी गरे ।

 

जेलेन्स्कीले यसअघि रुसले कब्जा गरेका क्षेत्रमा जनमत संग्रह आयोजना गर्ने योजना बनाएको बताएका थिए । युक्रेनी रक्षा मन्त्रीका प्रवक्ताले पनि खरसन र जपोरिज्झिया वरपर क्षेत्रका नियन्त्रित भूमिमा आगामी साता जनमत संग्रह गराउन लागिएको बताए ।
बीबीसीबाट

  • उद्घाटन
  • खुलासा
शनिबार, बैशाख १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.