• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

क्रिष्टियानो रोनाल्डोका छोराको मृत्यु


मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित

 

Advertisement

लण्डन । म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोकी प्रेमिका जर्जियाना रोद्रिगेजले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । छोरा र छोरी जुम्ल्याहा बच्चा रहेकोमा छोराको भने जन्मपछि मृत्यु भएको रोनाल्डो आफैले बताएका छन् ।

 

जुम्लाहामध्ये छोरीको स्वास्थ्य अवस्था ठिक रहेको छ । त्यसले आफूलाई दुःखद घडीमा आडभरोसा दिएको रोनाल्डोले बताएका छन् ।

 

सोमबर आफ्नो इन्स्टाग्रामा पोष्ट गर्दै रोनाल्डोले लेखेका छन्, ‘हामीहरू गहिरो दुःख र भारी मनका साथ हाम्रो शिशु छोरा बितेको घोषणा गर्नु परेको छ, यो कुनै अभिभावकका लागि सबैभन्दा ठूलो पीडाको अनुभूति हो, हाम्री शिशु छोरीको जन्मले भने हामीलाई यो दुःखद घडीमा आसा र खुसी दिएको छ ।’

 

‘हामीहरू डक्टर र नर्सलाई तिनको सक्षम सेवा र सहयोगका लागि धन्यवाद दिन चाहन्छौँ, यो अपुरणीय क्षतिबाट हामी सबै भावविह्वल छौँ र यो कठिन समयमा हाम्रो गोपनीयताको सम्मान गरिदिन सबैमा विनम्रतापूर्वक आग्रह गर्दछौ,’ रोनाल्डोले भने ।

 

रोनाल्डोले अक्टोबरमा उनी र रोद्रिगेजले जुल्याहा बच्चा पाउन लागेको खबर दिएका थिए । दुई जोडीको पहिले नै चार बच्चा छन्, जसमध्ये दुई जना जुम्ल्याहा हुन् ।

 

रोनाल्डोको वियोगप्रति सहानुभूति व्यक्त गर्दै उनी आबद्ध क्लब म्यानचेस्टर युनाइटेडले ट्वीटर लेखेको छ, ‘तिम्रो पीडा हाम्रो पीडा हो, क्रिष्टियानो, यो समयमा तिमी र तिम्रो परिवारलाई माया र साहस प्राप्त होस् ।’

 

गत अगष्टमा रोनाल्डो उनको पुरानो टिम म्यान्चेस्टर युनाइटेड फर्किएका थिए । यसअघि सन् २००३ देखि २००९ मा उनी सो क्लबमा आबद्ध थिए । द गार्जियनबाट

  • सहयोग
मङ्गलबार, बैशाख ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.