• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

कुरान जलाएको विषयमा हिंसा जारी, साउदी अरेबिया र इरानको आक्रोशित प्रतिक्रिया


सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित

 

Advertisement

स्टकहोम । स्वीडेनमा उग्र दक्षिणपन्थी तथा आप्रवासी विरोधी समूहहरूद्वारा मुस्लिमको पवित्र ग्रन्थ कुरान जलाएको विषयमा कयौं शहरमा झडप भइरहेका छन् ।

 

स्थानीय मिडियाका अनुसार मुस्लिमहरूको पवित्र ग्रन्थ कुरान जलाएपछि उत्पन्न तनावका कारण पूर्वी सहर नोर्शापिङमा आइतबार दंगाग्रस्त रह्यो । प्रहरीले दंगाकारीलाई तितरवितर गराउन गोली चलाउनु परेको थियो । उक्त घटनाबाट तीन घाइते भएका छन् ।

कैयौँ सवारी साधनमा आगजनी गरिएको दंगामा संलग्न १७ जना पक्राउ परेका छन् । शनिबार, दक्षिणी सहर माल्मामा उग्र दक्षिणपन्थीहरूले निकालेको ¥यालीको दौरान हिंसा भड्किएपछि कैयौँ साना सवारी साधनसहित एक बसमा आगजनी गरिएको छ ।

कुरान जलाउने कार्यमा संलग्न डेनिस–स्वीडिश उग्रवादी रासमुस पालुदानले आफूले इस्लामको सबैभन्दा पवित्र ग्रन्थ जलाएको र यो काम पुनः दोहोर्याउने बताए ।

 

अति दक्षिणपन्थी समूहले बिहीबार, शुक्रबार र शनिबार जुन स्थानमा कार्यक्रम आयोजना गरे, त्यहाँ झडप भएको थियो । झडपमा कम्तीमा १६ प्रहरी अधिकारी घाइते भएका थिए । धेरै प्रहरी गाडीमा क्षति पुगेको थियो ।

झडपका घटनाहरू स्टकहोमको उपनगर, लिनसेपिङ र नोरसेपिङजस्ता शहरमा भएका छन् । पालुदानले आइतबार नोरेसेपिङमा अर्को ¥याली गर्ने चेतावनी दिएको ड्युचे वेलेले समाचार लेखेको छ । सो कार्यक्रमको विरोध गर्न मानिसहरू पहिले भेला भएका थिए ।

 

स्थानीय प्रहरीले आफ्नो विज्ञप्तिमा बताएअनुसार आक्रमणको धम्कीपछि चेतावनी स्वरूप गोली चलाएको र यस क्रममा तीन जना घाइते भएका थिए ।

 

साउदी अरब र इरानको विरोध

 

स्वीडेनमा भएको घटनाको साउदी अरबले विरोध जनाएको छ । उसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले पवित्र कुरान र मुस्लिम समुदायको जानाजानी गरिएको अपमानका लागि साउदी अरेबियाको निन्दालाई रेकर्ड गरेको बताएको छ ।

सोही विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साउदी अरब संवाद, सहिष्णुता, सह–अस्तित्व प्रवद्र्धनको प्रयासको महत्वलाई जोड दिन्छ । साथै घृणा, उग्रवाद र सबै धर्म तथा पवित्र स्थलको दुरुपयोगको परित्यागलाई समर्थन गर्ने बताएको छ ।’

कुरान जलाउने कार्य र त्यसपछि भएको प्रदर्शनलाई लिएर इरान र इराक सरकारले त्यहाँका कूटनीतिज्ञलाई बोलाएको थियो ।

 

  • कार्यक्रम
  • सवारी साधन
सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.