• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : वृष- व्यर्थ खर्च, सिंह- मनोरञ्‍जन


शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित

मेष- अचानक कमाइ हुनेछ। पैसो कमाउने योग छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी र परिवारबाट सुख-शान्ति पाइने छ।

Advertisement

वृष- नसोचेको ठाउँमा खर्च हुन सक्छ। व्यर्थको खर्चले मन पिरोल्ला।

मिथुन- आफन्त मिलनले सुख दिनेछ। प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला।

कर्कट- पैसो कमाउने योग छ। बचत हुने प्रबल सम्भावना छ। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ।

सिंह- मनोरञ्‍जनात्मक तरिकाबाट काम बन्ला। नयाँ कामका योजनाहरू बन्‍ने सम्भावना छ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला।

कन्या- वादविवादको सामना गर्नुपर्ला। आगो र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ। आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन्।

तुला- जागिरको काममा डर हुनेछ। मानसम्मान मिले पनि मनमा डर रहने छ। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ।

वृश्‍चिक- रमाइलो दिन छ। कामबाट  सजिलै फुर्सद पाइनेछ। मनमा प्रशन्‍नता मिल्ने दिन छ।

धनु- अप्रत्याशित लाभ हुनेछ। काममा मन प्रशस्त मात्रामा जानेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला।

मकर- अनावश्यक झमेलामा परिएला। आज केही हानी हुन सक्छ, सावधान रहनु होला। पीडा दिनेहरू सक्रिय छन्। स्वास्थ्यको विशेष ख्याल गर्नु होला।

कुम्भ- धन आर्जनमा राम्रो दिन छ। अन्‍नको काममा लाभ हुने दिन छ। कसैबाट समर्थन पाउने दिन छ।

मीन- राम्रो कमाइका कारण सुख मिल्नेछ। आर्थिक क्षेत्रमा उन्‍नति हुनेछ। नसोचेको ठाउँबाट धनलाभ भई मन हर्षित हुनेछ।

शनिबार, कार्तिक २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.