• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : वृष- धनलाभ, तुला- विजय


मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित

मेष- भौतिक साधन जुट्नाले प्रशन्‍नता मिल्नेछ। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। श्रम गरिकन मूल्य प्राप्त नहुने समय छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। गोपनीयतामा ध्यान पुर्‍याउनुहोला। साँझदेखि स्थितिमा सुधार आउनेछ।

Advertisement

वृष- छोटो समयमा उपलब्धी हात पार्ने अवसर प्राप्त हुनेछ। विभिन्‍न भौतिक साधन संग्रह गर्ने मौका छ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ। बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ। आर्थिक लाभ र दिगो काम प्रारम्भ हुन सक्छ। तर, बलजफ्ती गर्दा हानी हुन सक्छ।

मिथुन- अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। प्रयत्‍न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। उपलब्धीले थप उत्साह जगाउनेछ। विभिन्‍न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ। अतिथिको रूपमा सम्मान पाइएला।

कर्कट- दाम, इनाम र प्रतिष्‍ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ। समयको गतिलाई पछ्याउने प्रयत्‍न गर्नुहोला। प्रेम र मित्रताको बन्धन कसिने समय छ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपर्ला।

सिंह- स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्‍याउनुहोला। मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्नेछ। रोकिएका काम बन्‍नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै फाइदा हुनेछ। ज्ञान तथा रहस्य पत्ता लगाउन सकिनेछ। तर, स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुनेछ।

कन्या- अरूका काममा महत्त्वपूर्ण समय बित्‍न सक्छ। अवसरवादीहरूले झुक्याउन सक्छन्। अन्‍नलाभ पनि हुने देखिन्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोशिस गर्नेछन्। कमजोर मानसिकताले पछि परिनेछ। घरेलु समस्याले सताए पनि प्रयत्‍न गर्दा विभिन्‍न काम सम्पादन हुनेछन्। शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन्।

तुला- हिम्मतले काम बनाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्श्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। कमजोरी लुकाउँदा पछि परिनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने मौका छ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ।

वृश्‍चिक- प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। आजको दिनमा चिताएको काममा सफलता मिल्ने देखिन्छ। टाढाको यात्राको पनि योग रहेको छ। शुभचिन्तकहरूले आफ्ना योजनामा साथ दिनेछन्। भौतिक साधन प्राप्त हुनेछन्। व्यवसायले यात्राको अवसर जुटाउन सक्छ।

धनु- ईर्श्यालु मन भएकाहरूले सताउन सक्छन्। स्वास्थ्य पनि कमजोर बन्‍न सक्छ। आश्‍वासन बाँड्नेहरूको भरपर्दा काम बिग्रन सक्छ। शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने समय छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ।

मकर- मिहिनेत गर्दा विभिन्‍न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। दिन सामान्य नै छ। आम्दानी बढ्नेछ, परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन्। हुलमुलमा धनमाल जोगाउने चेष्‍टा गर्नुहोला।

कुम्भ- पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा विस्तारै लाभ मिल्नेछ। विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। रोकिएका काम बन्‍नुका साथै विभिन्‍न अवसरसमेत प्राप्त हुनेछन्। नसोचेको धन लाभ हुन सक्छ।

मीन- नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि पूरा हुन सक्छ। विभिन्‍न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्नेछ।

मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.