• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

झटारो : भाइरल बडका भलमन्सा !

सामाजिक सद्भाव भाँड्न खोजेको अभियोगमा पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ३. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ६. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ७. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ८. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

राशिफल : सिंह- धन आर्जन, कन्या- परिवार सुख


आइतबार, असोज १३, २०८१ मा प्रकाशित

मेष- विशिष्‍ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आज तपाईंको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ। जागिरमा केही अल्छीपन छाउनेछ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्।

Advertisement

वृष- परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ। कृषिकार्यबाट पनि फाइदा लिन सकिन्छ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। पढाइमा भने मन नजाला। आजको दिनमा तपाईंले सोचेको काम पूरा हुन सक्छ। घरमा पाहुनाले सताउलान्।

मिथुन- विभिन्‍न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। प्रायः सबै काम बन्‍नेछन्। काममा साथ सहयोग पनि पाइनेछ। आर्थिक लाभ हुने दिन छ। आम्दानी नयाँ स्रोत फेला पर्नेछ। भोजभतेरमा संलग्‍न भई ठूला व्यक्तिको विश्‍वास जित्‍न सजिलै सकिने छ।

कर्कट- स्वास्थ्यमा कमजोरी अनुभव हुनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। वैदेशिक कार्यमा असफल भई  दुःख पाउने योग छ। भाग्यले साथ दिने छैन। धनको नाश पनि होला। विवाद बढ्ने, सामाजिक मर्यादामा संकट र काममा अवरोध आउने तथा मनमा चिन्ता बढ्ने योग छ।

सिंह- परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ। आज कसैबाट समर्थन एवं धन पाइने दिन छ। व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्‍न हुनेछन्। अन्‍नको पनि लाभ मिल्न सक्छ। कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ। आर्थिक र अन्‍न लाभ हुने दिन छ।

कन्या- धन लाभको योग छ। परिवारबाट सुखको अनुभूति होला। धन कमाउने बाटाहरूको थालनी हुने दिन छ। सोचेका काममा सफलता पनि मिल्नेछ। दिन खुशीसाथ बित्‍ने छ।

तुला- हाँसखेल, भ्रमण र मनोरञ्‍जनका क्रममा दिन बित्‍नेछ। रमणीय र सुखद यात्राको योग छ। कहीं टाढाको यात्रा हुने दिन छ। परिवारमा खुशीको माहोल छाउनेछ। नयाँ ठाउँको यात्राको योग छ। पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ। दिन रमाइलो छ।

वृश्‍चिक- खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ। भौतिक साधनको पनि क्षति हुने दिन छ। दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ। शरीरमा रोगले पनि सताउने दिन छ। स्वास्थ्य कमजोर हुनुका साथै काममा सफलता पाउन गाह्रो पर्ला। सामान्य रोगव्याधले पनि सताउन सक्छ।

धनु- नसोचेका आफन्तसँग भेटघाट हुनाले मन प्रफुल्ल हुनेछ। सोचेअनुसार काम सम्पन्‍न हुने छैन। मानप्रतिष्‍ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ। सोचेको काममा बाधा बेहोर्नुपर्ला। अरूको काम धेरै गर्नु पर्ला। जश पाउने सम्भावना कमै रहनेछ। काम गरेअनुसार फल भने थोरै मिल्ने समय छ।

मकर- आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ। बन्द-व्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन। पढाइमा सफलता मिल्ने दिन छ। स्वास्थ्यमा सुधार हुनाले नयाँ काममा ध्यान दिएमा मानसम्मान मिल्नेछ।

कुम्भ- नयाँ कामसम्बन्धी योजना बनाउँदा फाइदा हुन सक्छ। व्यापार-व्यवसायबाट पनि लाभ मिल्ने देखिन्छ। काममा जाँगर चल्नाले मनमा खुशी मिल्नेछ। आफन्तले पनि काममा साथ दिने छन्। बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ। व्यावसायिक काम बीचमा अवरुद्ध बन्‍न सक्छ।

मीन- स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ। हातहतियारबाट जोगिएर काम गर्नु होला। छरछिमेकसँग सामान्य मनमुटाव हुने देखिन्छ। कुरा काट्नेहरू प्रशस्त हुने छन्। कसैसँग वादविवादको पनि सम्भावना छ।

आइतबार, असोज १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !
राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन
सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन
चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए
प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पेरूमा ब्लू ह्वेलभन्दा बढी तौलको जीव !

  • ३.
    राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ४.
    सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • ५.
    चौध अफगान आप्रवासी मरुभूमिमा मृत भेटिए

  • ६.
    प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • ७.
    रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु

  • ८.
    झटारो : भाइरल बडका भलमन्सा !

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.