• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

फिलिपिन्समा फेरीमा भीषण आगलागीः मृतकको सङ्ख्या ३५ पुग्यो, ५४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

रुसलाई राष्ट्रसंघीय मानव अधिकार परिषदबाट हटाउन मतदान हुँदै

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित

Advertisement

संयुक्त राष्ट्रसंघको महासभामा बिहीबार रुसलाई मानव अधिकार परिषदबाट हटाउनेसम्बन्धी निर्णय लिन मतदान हुँदैछ।

४७ सदस्यीय मानव अधिकार परिषदबाट कुनै सदस्य मुलुकलाई हटाउन दुई तिहाई बहुमत आवश्यक हुन्छ। त्यसमा मतदानमा सहभागी नहुने मुलुकलाई गणना गरिँदैन।

समाचार एजेन्सी रोयटर्सका अनुसार सन् २०११ मा पनि लिबियामा प्रदर्शनकारीमाथि तत्कालीन तानाशाह मुअम्मर गद्दाफीको सेनाले गरेको बर्बरतापूर्ण हिंसापछि उक्त मुलुकलाई परिषदबाट हटाइएको थियो।

१९३ सदस्यीय राष्ट्रसंघीय महासभामा रुसलाई परिषदबाट हटाउने पर्याप्त समर्थन रहेको अमेरिकासहितका पश्चिमा मुलुकका अधिकारीहरूको भनाइ छ। रुसले परिषदबाट आफूलाई हटाउनेसम्बन्धी प्रस्तावका पक्षमा मतदान गर्नु गैर–मित्रताका हिसाबबाट हेरिने चेतावनी सदस्य मुलुकहरूलाई दिएको छ। र, त्यसबाट द्विपक्षीय सम्बन्धमा असर पर्ने बताएको छ।

रुसले २४ फेब्रुअरीदेखि युक्रेनमाथि नरसंहारकारी आक्रमण गरिरहेको छ। रुसले भने त्यसलाई विशेष सैन्य अभियान बताउँदै आएको छ। युक्रेनको बुचा शहरमा रुसी सेनाले नरसंहार गरेको सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघले उसलाई मानव अधिकार परिषदबाट हटाउने तयारी गरेको हो। अमेरिकाले त्यससम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघमा दर्ता गरेको थियो।

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ
‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता
पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

भर्खरै

  • १.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ४.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ५.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

  • ७.
    ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

  • ८.
    पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.