• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

सवारी दुर्घटनामा ५ जनाको मृत्यु


आइतबार, चैत २०, २०७८ मा प्रकाशित

काठमाडौं- जुम्ला सिँजा गाउँपालिका-३ नराकोटस्थित सडकमा भे.२ त १०४४ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर चन्दननाथ नगरपालिका-७ मिचा बस्ने २२ वर्षीय सन्तोष नेपालीको शुक्रबार साँझ मृत्यु भएको छ । खसेर गम्भीर घाइते भएका उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

सिरहा बरियारपट्टी गाउँपालिका-१ स्थित सडकमा प्र.२-०१-००३ प ५६१२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार लक्ष्मिपुरपतारी गाउँपालिका-५ शिशवा खुरकियाही बस्ने ३४ वर्षीया राजनिति देवी यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि धरान घोपातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  हो । हाल फरार रहेका मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तनहुँ भानु नगरपालिका-९ डुम्रे खर्कस्थित सडकमा ग.१ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर सोही नगरपालिका पुर्कोट बस्ने २३ वर्षीया एलिना श्रेष्ठको शुक्रबार बेलुकी मृत्यु भएको छ । ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी उनको लक्ष्मी अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा गौरादह नगरपालिका-१ स्थित सडकमा रोकी राखेको को.१ ख २४७९ नम्बरको ट्याङ्करमा मे.२ प ३९१२ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ बस्ने ३६ वर्षीय राम सोरेनको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा विदेह नगरपालिका-६ एकराहीस्थित सडकमा बिआर ०७ पिडी ३९०२ नम्बरको स्कारपियोको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय हरीचन्द्र खत्वे मण्डलको शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । साथै उक्त स्कारपियोको ठक्करबाट घाइते भएका साईकल चालक सोही ठाउँ बस्ने ४२ वर्षीय कुल्दिप महराको स्थानीय मेडिकलमा र साइकल सवार ४० वर्षीय दिपु महराको रामजानकी अस्पताल जनकपुरमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार, चैत २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?
विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश
राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा
प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • २.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ४.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ५.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

  • ७.
    इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

  • ८.
    साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.