• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

सवारी दुर्घटनामा ६ जनाको मृत्यु


शनिबार, चैत १९, २०७८ मा प्रकाशित

काठमाडौं- ललितपुर ललितपुर महानगरपालिका-७ ग्वार्को पुलस्थित सडकमा बा.२ ख ६५१० नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-७ मङ्गलबजार बस्ने ४२ वर्षीय राज महर्जनको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

झापा दमक नगरपालिका-१ बरगाछी चोकमा मे.१ त ७९४२ नम्बरको ट्याक्टर र मे.६ प ३९७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका बस्ने तेह्रथुम श्रीजुङ गाउँपालिका-६ घर भएका ६१ वर्षीय मित्र प्रसाद शर्माको घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी झापा अर्जुनधारा नगरपालिका-६ पुष्पलाल चोकस्थित सडकमा प्र.१-०१-००१ च ९१०७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री  सोही ठाउँ बस्ने ५३ वर्षीय कृष्ण निरौलाको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ । साथै सोही गाडीको ठक्करबाट घाइते भएका १ जना पैदलयात्रीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख गुराँस गाउँपालिका-२ केराबारीस्थित सडकमा ना.४ ख.६८५४ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा कर्णाली प्रदेश ०२-००१ प ७४५९ नम्बरको मोटरसाइकल पल्टिएर शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने २६ वर्षीय खगेन्द्र बिकको मृत्यु भएको छ । दुर्घनामा गम्भीर घाइते भएका उनको माया नर्सिङ होम सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी बराहक्षेत्र नगरपालिका-९ सयपत्री चोकमा को.३१ प ५३९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-९ राजाबास बस्ने २३ वर्षीय अमृत बिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

महोत्तरी जलेश्वर नगरपालिका-४ सुगास्थित सडकमा ज.१ त ९९४८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीया देबकली महतोको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?
विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश
राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा
प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • २.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ४.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ५.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

  • ७.
    इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

  • ८.
    साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.