• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

मणिपुरमा भएको पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

कांग्रेसको निर्वाचन प्रचार समिति ६७ सदस्यीय


शनिबार, चैत १९, २०७८ मा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गर्नुभएको छ ।

Advertisement

उहाँले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूर्णता दिनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

समितिको सदस्यमा केन्द्रीय सदस्य जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार चौरसिया अम्बिका बस्नेत, पुष्पा भुसाल, गोविन्द भट्टराई, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसार्इं, बहादुरसिंह (लामा) तामाङ, अमृत अर्याल, रामजनम चौधरी, डा गोपाल दहित, रमा कोइराला (पौडेल), कृष्णकिशोर घिमिरे, ध्रुव वाग्ले, दिनेशकुमार यादव, टेकबहादुर गुरुङ, प्रदीपकुमार सुनुवार, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, अब्दुल सत्तार, राजीव ढुङ्गाना, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी र उमेश श्रेष्ठ रहनुभएको छ ।

यसैगरी केन्द्रीय सदस्य राजीवविक्रम शाह, विनोदकुमार चौधरी, चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, मोहन आचार्य, जावेदा खातुन जागा, नागिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, गङ्गालक्ष्मी अवाल, दिनेश कोइराला, उर्मिला नेपाल केसी, सुशीला थिङ, सुशीला ढकाल (आचार्य), गणेश लामा, रुपा विक, विद्यादेवी तिमिल्सिना र शान्ति परिवार विक समितिको सदस्यमा मनोनीत हुनुभएको छ ।

यसबाहेक समितिको सदस्यमा पार्टीका सबै भ्रातृ र शुभेच्छुक संस्थाका अध्यक्ष पदेन सदस्य हुनेगरी मनोनीत गरिएको पार्टी कार्यालयले जनाएको छ ।

शनिबार, चैत १९, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?
आज विश्वकर्मा पूजा र वास्तु दिवस
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?
विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश
राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा
प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • २.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

  • ४.
    विश्‍व घटना : पेट्रोलभन्दा इलेक्ट्रिक कार बढी हुने पहिलो देश

  • ५.
    राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६.
    प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

  • ७.
    इजरायली आक्रमणले गाजाको अपार्टमेन्ट भत्किदा १२ जनाको मृत्यु सयौँ बेपत्ता

  • ८.
    साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.