काठमाडौँ । दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान देशको दक्षिणपूर्वी शहर साचियोनमा दुर्घटना भएको छ ।
Advertisement
योनहाप समाचार एजेन्सीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।