• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

श्रीलंकामा आर्थिक संकटः खाद्य पसलमा लामो लाइन, विद्यार्थीले दिन पाएनन् परीक्षा


आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

Advertisement

श्रीलंकामा उत्पन्न आर्थिक संकटका कारण विदेशबाट आउने कागज र मसीको चरम अभाव देखिएको छ। यसको कारणले त्यहाँको सरकारले देशभरका विद्यालयको वार्षिक परीक्षा रद्द गरेको छ।

श्रीलंकाले अहिले सन् १९४८ मा स्वतन्त्र भए यताकै गम्भिर आर्थिक संकटसँग जुधिरहेको छ।

कागजको चरम अभावको कारण सोमबारबाट सुरु हुने भनिएको वार्षिक परीक्षा अनिश्चितकालका लागि पछाडि धकेलिएको श्रीलंकाको शिक्षा निकायले मिडियासँगको कुराकानीमा पुष्टि गरेको छ।

‘कागज र मसी किन्नको लागि विदेशी विनियम सुरक्षित गर्न नसकेकाले विद्यालयका प्रधानाध्यापकहरूले परीक्षा गर्न सकेका छैनन्,’ पश्चिमी प्रान्तका शिक्षा विभागका अधिकारीको भनाइ अन्तर्राष्ट्रिय सञ्चार माध्यम गार्जियनले लेखेको छ।

आधिकारिक स्रोतका अनुसार अहिलेको संकटको कारणले देशका झण्डै ४५ लाख विद्यार्थीमध्ये दुई तिहाइको परीक्षामा रोकिनेछ।

श्रीलंकामा विदेशी विनियम सञ्चिती कमजोर भएकाले उसले विदेशबाट आवश्यक सामग्री आयात गर्न सकिरहेको छैन। पछिल्लो आर्थिक संकटले त्यहाँ खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक समाग्रीमा समेत कमी हुन थालेको छ।

यो साता श्रीलंकाले खस्कँदो विदेशी मुद्राको सञ्चितीलाई सम्बेधन गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषसँग आर्थिक सहयोग माग्ने घोषणा गरेको छ। शुक्रबार नै आईएमएफले यसको पुष्टि गरेको छ। आईएमएफका अनुसार बुधबार श्रीलंकाली प्रधानमन्त्री गोतावाया राजापाक्षले सो संगठनसँग आर्थिक उद्दारबारे छलफल गर्न आग्रह गरे।

कोलम्बोले यो वर्ष झण्डै ६.९ अर्ब डलर ऋण तिर्नुपर्नेछ। जब कि, फेब्रुअरीमा उसको विदेशी मुद्रा सञ्चिती जम्मा २.३ अर्ब डलर थियो। देशभरका किराना पसल तथा तेल डिपोमा उपभोक्ताको लामो लाइन लाग्न थालेको छ।

सरकारले विदेशबाट आयात हुने तेलबाट उत्पादित हुने बिजुलीमा समेत असर परेपछि लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। यस्तै, आम उपभोक्ताका लागि दूध पाउडर, चिनी, दाल–चामललगायत दैनिक उपभोग्य सामग्रीको खरिदमा कोटा लगाइएको छ।

श्रीलंकाले यो वर्षको प्रारम्भमा उसको प्रमुख ऋणदाता चीनसँग उसले पाउनुपर्ने ऋणको किस्ता केही विलम्ब गरिदिन आग्रह गरेको थियो। तर, सो आग्रहप्रति चीनले कुनै प्रतिक्रिया दिएन।

आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.