• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

युक्रेनी राष्ट्रपति पत्नीको भावुक पत्र : हाम्रा सहर रुसी रकेट लञ्चरकाे घेरामा


बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित

काठमाडौँ । रुसले आफ्नो छिमेकी मुलुक युक्रेनमाथि हमला गरेको दुई हप्ता पूरा भएको छ । युद्धबाट लाखौँ मानिस घरबारबिहीन भएका छन् । हजारौँ मानिसले ज्यान गुमाएका छन् ।

Advertisement

सयौँ बालबालिका एक्लै रुँदै हिँडेर छिमेकी मुलुक जाँदै गरेको तस्बिरहरू तथा भिडियो सार्वजनिक भएका छन् । मानव इतिहासमा भएका अनेकौँ घटनामध्ये भुल्न नसक्ने भन्दै गएको यस युद्धमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफै खटिदै आएका छन् । युद्धमा आवश्यक गोला बारुद्धको सहयोग माग्दै आएका छन् ।

रातदिन चमकधमक हुँदै आएको सहरहरू तहसनहस बन्न पुगेका छन् । खण्डहरमा बदलिएको छ । यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीकी पत्नी ओलेना जेलेन्स्कीले एक पत्र लेखेकी छन् । उनको पत्र अहिले विश्वका मिडियाहरूमा छापिएको छ ।

दुनियाँभरका मिडिया मेरो अन्तर्वार्ता लिन चाहिरहेको छ । म यसै पत्रमार्फत सबै मिडियाहरूलाई एकसाथ जवाफ दिन चाहन्छु ।

मेरो देशमा दुई हप्ता पहिलेदेखि जे हुँदै आएको छ, र अहिले जे हुँदै छ यो अकल्पनीय छ । हाम्रो देश शान्तिपूर्ण थियो । जहाँ सहर, गाउँ र सबै कुनाकाप्चामा खुसीले भरिएको थियो ।

जब गत २४ फेब्रअरीदेखि देशमाथि हमला सुरु भयो । युद्ध सुरु भएको घोषणासँगै सबै खुसी हराउन पुग्यो ।

रूसी ट्यांकहरूले युक्रेनी सीमा पार गरे । र, तिनीहरूका विमान हाम्रो वायु क्षेत्रमा प्रवेश गरे । हाम्रा सहरहरू रकेट लञ्चरहरूले घेरिए । बम बारुद्धले घेरिएका छन् ।

भलै क्रेमिलन यस हमलाको एक विशेष अभियान बताउँदै आएको थियो । तर, यहाँ युक्रेनी नागरिकको सामूहिक नरसंहार भइरहेको छ ।

अबोध बालकहरू मारिएको समाचारले मन बिचल्लित बनाएको छ । ओख्तिर्का सडकमा मृत्यु भएकी आठ वर्षीया एलिसालाई उनका हजुरबुवाले ढाल बनाएर बचाउन खोजेका थिए । किभकी पोलिना आफ्नो आमाबुवासँगको गोली हानाहानमा मारिएकी थिइन् । १४ वर्षीय आर्सेनी, जसको टाउको भग्नावशेषमा परेको थियो । बचाउन सकिएन । किनभने भारी गोलाबारीका कारण एम्बुलेन्स पुग्न सकेन ।

यस्ता घटना धेरै भएका छन् । तर, रुसले दाबी गर्दै आएको छ कि- आम मानिसहरूले युद्धका बीच सहर छाड्न मानिरहेका छैनन् ।

हाम्रा सेनाका श्रीमती र छोराछोरीहरू अहिले ब‌करमा बसिरहेका छन् । तपाईहरूले तस्बिर देख्नु भएको छ । जहाँ मानिसहरू आफ्ना बच्चाहरू र घरपालुवा जनावरसँग भुइँमा सुतेका छन् ।

केहीका लागि यो शानदार समाचार फुटेज हो । तर, युक्रेनीका लागि नयाँ वास्तविकता तस्बिर हो । धेरै मानिस हवाई हमलामा पर्ने डरले बाहिर निस्कन सकेका छैनन् ।

केही बच्चाहरू यही जन्मिरहेका छन् । नर्सिङ वार्डहरू नष्ट भएकाले गर्भवती महिलाहरूले धेरै कष्ट पाएका छन् । रुसी आक्रमणको दिन जन्मेको बच्चाले शान्तिको खुला आकाश होइन, बंकरको कंक्रिट छत देखेका छन् ।

हाम्रो देशमा दर्जनौँ बालबालिका छन् जसले आफ्नो जीवनमा कहिल्यै शान्ति देख्न पाएका छैनन् । यो युद्धले खुला आकाशसम्म देख्न नपाउनेसमेत भएका छन् ।

  • भावुक
  • राष्ट्रपति
बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.