• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पाइपलाइन बन्द गर्ने रूसको धम्की, विश्व बजारमा विनाशकारी प्रभाव पर्ने


मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित

काठमाडौँ । रूसले युक्रेनमाथि सैनिक हमला गरेसँगै पश्चिमी देशहरूले प्रतिबन्ध लगाउँदै आएको छ । तर, रुसमा उत्पादन भएको ग्यास र तेलमा भने पश्चिमा देशहरूले प्रतिबन्ध लगाउन सकेको छैन ।

Advertisement

पश्चिमा देशहरूले युक्रेनमाथि सैनिक हमला गरेसँगै रूसको अर्थ व्यवस्था, बैंकिङ सिस्टम तथा उसको मुद्रामा दबाब दिँदै आएको छ । यसैबीच रूसले पनि पश्चिमा देशमा पठाइरहेको तेल र ग्यासको पाइप लाइन बन्द गर्ने चेतावनी दिएको छ । यदि, तेल निर्यातमा रूसले पूरै प्रतिबन्ध लगाए कच्चा तेलको मूल्य ३ सय अमेरिकी डलर प्रति व्यारेल पुग्ने छ ।

यसका साथै पश्चिमा देशहरूले तेल, कोइला तथा ग्यासको निर्भरता कम गर्न फरक बाटो खोजिरहेको समाचारमा जनाइएको छ । युरोपीय संघले तत्काल आफ्ना लागि प्रयोग हुँदै आएको ग्यास तथा कोइलाको एक तिहाई रूसबाट आयत गर्दै आएको छ ।

रूसमाथिको निर्भरता कम गर्न युरोपीय संघका नेताहरूले मंगलबार र शुक्रबार बैठक बोलाइएको छ ।

रूसको धम्की

पश्चिमी देशको प्रतिबन्ध तथा चेतावनीको बीच रूसले धम्की दिएको छ । रूसले पश्चिमा देशमा जाने तेलको पाइप लाइन बन्द गर्ने धम्की दिएको हो । यसका लागि रुसले जर्मनी पठाएको मुख्य ग्यासको पाइप लाइनसमेत बन्द गर्न सक्ने छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बनाउनका लागि अमेरिकाले आफूसहित युरोपियन देशहरूले तेल नकिन्ने बताउँदै आएको छ । यसैबीच विश्वभर तेलको दाम सन् २००८ यताकै सबैभन्दा महंगो बनेको छ । सोमबार कच्चा तेलको मूल्य १३९ डलर प्रति व्यारेल पुगेको छ ।

रूसी उप प्रधानमन्त्री एलेक्जेण्डर नोवाकले भने, ‘रूसी तेल निर्यात नभए विश्व बजारमा विनाशकारी प्रभाव पर्ने छ ।’

अमेरिकी राष्ट्रपति जो बाइडनले फ्रान्स, जर्मनी तथा बेलायतसँग रूसमाथि थप प्रतिबन्ध लगाउन समर्थन मागिरहेका छन् । युरोपका अधिक देश रूसी ऊर्जा स्रोतमाथि निर्भर रहँदै आएकाले के हुने हो भन्न सक्ने अवस्था रहेको छैन ।

रूसले हरेक दिन ४०(५० लाख व्यारेल तेल र आठ हजार ५०० अर्ब क्युबिक फिट प्राकृतिक ग्यास युरोप पठाउँदै आएको छ । यसमा धेरै मात्रामा युरोपमा खपत हुँदै आएको छ

विश्वको ऊर्जा बाजारमा रूसको महत्वपूर्ण भूमिका रहँदै आएकाले अमेरिका तथा युरोपीय संघले रूसको तेल तथा ग्यासमाथि पूरा रुपमा प्रतिबन्ध लगाउन सकिरहेको छैन । एजेन्सी

  • प्रभाव
  • बजार
मङ्गलबार, फागुन २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.