• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

रुसको आक्रमणबाट युक्रेनको परमाणु प्लान्टमा आगलागी, कस्तो होला जोखिम?


शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित

Advertisement

रुसी सेनाको आक्रमणका कारण युक्रेनको सबैभन्दा ठूलो परमाणु प्लान्टमा आगलागी भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपकै ठूलो जेपोरजिया परमाणु प्लान्टमा रुसले जानाजान आगो लगाएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आगलागी पुष्टि गर्दै जेलेन्स्कीले युरोपको सबैभन्दा ठूलो परमाणु प्लान्ट खतरामा रहेको बताएका हुन्। उनका अनुसार उक्त परमाणु प्लान्टमा ६ वटा रियाक्टर छन्। र, केही गरी ती रियाक्टर विष्फोट भएमा सन् १९८६ मा युक्रेनकै चेर्नोभिलमा भएको भन्दा ठूलो दुर्घटना हुने उनले बताएका छन्।

‘कृपया युरोपका बासिन्दा जाग्नुहोस्, आफ्ना नेताहरूलाई भन्नूस्, रुसी सेना युक्रेनको परमाणु प्लान्टमा निरन्तर आक्रमण गरिरहेको छ,’ जेलेन्स्कीले भनेका छन्।

आफू अमेरिका, बेलायत र युरोपियन युनियनका नेताहरूसँग निरन्तर सम्पर्कमा रहेको पनि उनले उल्लेख गरेका छन्। आफूले इन्टरनेसनल टमिक इनर्जी एजेन्सीसँगका अधिकारीहरूसँग पनि कुरा गरेको उनले बताएका छन्।

उक्त परमाणु प्लान्ट युक्रेनको दक्षिण–पूर्वी क्षेत्रमा छ। लगातार बम र गोलीबारीका कारण आगो निभाउन असहज भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।

हार्भर्ड विश्वविद्यालयका परमाणु सुरक्षा विशेषज्ञ ग्राहम एलिसनका अनुसार आगलागीका कारण चेर्नोभिलजस्तै दुर्घटना भयो भने त्यसको परिणाम भयानक हुन सक्छ। उक्त परमाणु प्लान्टलाई अफलाइन बनाएर त्यस क्षेत्रको विद्युत प्रसारण बन्द गराउने रुसी प्रयास हुन सक्ने उनको भनाइ छ।

जेपोरजियाका स्थानीय प्रशासन प्रमुखले भने हालसम्म परमाणु प्लान्टमा विष्फोटको खतरा नदेखिएको बताएका छन्। तथापि, सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उक्त परमाणु प्लान्ट आसपास सैन्य कारवाही रोक्न इन्टरनेसनल अटोमिक इनर्जी एजेन्सी (आईएईए)का महानिर्देशक रफाइल ग्रोसीले रुससँग आग्रह गरेका छन्।

युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले रुसी सैनिकले परमाणु प्लान्टमाथि रुसी सैनिकले चौतर्फी घेरा हालेर गोलीबारी गरिरहेको बताएका छन्। युक्रेनको विद्युतीय ग्रिड सोही प्लान्टमा आधारित छ। उक्त प्लान्टले युक्रेनमा बिजुलीको २५ प्रतिशत माग धान्दै आएको छ।

बीबीसीबाट

शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
थाई विद्यालयमा शिक्षिकाको हत्या
मलेसियामा स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु
विश्‍व घटना : जेन-जी विद्रोह : देश आगोको लप्कामा !
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.