• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

तपाईंका आँखा कति बुढा ? अब घडीले बताउँछ !


    Avatar photo
सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

मेलबर्न- वैज्ञानिकहरूले आँखाका सेलहरूको आयु पत्ता लगाउन नयाँ उपकरण विकास गरेका छन्। ‘रिजेनेरेटिभ टिस्यु’को नमूनामार्फत आँखाका सेलहरूको आयु पत्ता लगाउन सकिने भएको छ।

Advertisement

तपाईंका आँखा कति बुढा भए ? अब वैज्ञानिकहरूले विकसित गरेको एक घडीले बताउने छ।

त्यसबाट आँखामा लाग्‍ने रोगको उपचारमा उत्तम विधि विकसित गर्ने वैज्ञानिकहरूको लक्ष्‍य छ। स्ट्यानफोर्ड विश्‍वविद्यालयका शोधकर्ताहरूको टोलीले आँखाको तरल पदार्थ विश्लेषण गर्न प्रयोग गरिने प्रविधि विकास गरेका हुन्। त्यसबाट आँखाको तरल पदार्थमा पाइने करिब ६ हजार प्रोटिनको जानकारी आँखाका कोशिकाहरूबाट प्राप्त गर्न सकिने छ।

४६ जना अन्य शारीरिक हिसाबमा स्वस्थ तर आँखाको रोग लागेकाहरूको तरल पदार्थको विश्लेषण गर्न वैज्ञानिकहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेका थिए। त्यसबाट आँखाको आयुको क्रस-कन्फरेन्स गर्न सकिन्थ्यो। त्यसबाट एआईले आँखाको तरल पदार्थबाट आयु पत्ता लगाउन सकिने वैज्ञानिकहरूको विश्‍वास छ।

‘कुनै पनि प्रकारको चिकित्सा विकसित गर्न पहिलो कदम अणुहरूलाई बुझ्नु जरुरी छ,’ विश्‍वविद्यालयका नेत्र रोग विशेषज्ञ विनित महाजनले भने।

आँखाको आयु गणना गर्ने घडी स्थापित गरेपछि शोधकर्ताहरूले कसरी विशिष्‍ट नेत्र रोग कोशिकाले उमेर बढाउन तीव्रता ल्याउँछ भन्ने पत्ता लगाएका छन्। र, उनीहरूले ६२ जना आँखाका रोगीको नेत्र द्रवमाथि विश्लेषण गरेका थिए।

रगतको आपूर्तिमा कमीका कारण रेटिनाका कोशिकाहरूमा नोक्सानी पुगिरहेका रोगीहरूको आँखा स्वस्थ बिरामी (अन्य शारीरिक समस्या नभएका)हरूको तुलनामा १२ वर्ष बुढो भएको पाइएको थियो। आँखाभित्र सुन्निने समस्या भएकाहरूका आँखा त ३० वर्ष बुढो पाइएको थियो।

हरेक प्रकारका रोगका लागि जिम्मेवार कोशिकाहरू अलग-अलग पाइएको थियो। अलग-अलग रोगमा एकै प्रकारका कोशिका नहुने कारणले नै तिनको उपचारमा फरक विधि प्रयोग गरिँदै आएको छ। र, वैज्ञानिकहरू फरक अभ्यासमार्फत उपचारका नयाँ विधि पत्ता लगाउन प्रयासरत रहन्छन्। महाजनका अनुसार शोधकर्ताहरूले यस्तो आणविक फिंगरप्रिन्ट विकसित गरेका छन्, जसले हरेक रोगीका लागि काम गर्न सक्छ।

साइन्स अलर्टबाट

सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.