• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

राशिफल : सिंह- विजय, धनु- धन लाभ


शुक्रबार, साउन १२, २०८० मा प्रकाशित

मेष- व्यापार तथा उद्योगमा फाइदाको योग छ। प्रतिस्पर्धीहरू पछि पर्ने छन्। नसोचेको ठाउँबाट केही लाभ होला। भाग्योदयको समय छ। अरूले गरेको कामको मूल्यांकन गर्नुपर्नेछ। आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ।

Advertisement

वृष- रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। पशुधन र जमिनबाट सामान्य लाभ होला, व्यापार भने ठीकै मात्र छ। कतैबाट आर्थिक लाभ हुने समय छ, चनाखो भने रहनु होला। केही अधुरो काम सम्पन्‍न हुने दिन छ। आर्थिक लाभ पनि होला। पैतृक सम्पत्तीबाट लाभ हुनुका साथै धार्मिक कार्यमा संलग्‍न हुने समय छ।

मिथुन- खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। अरूको कम मात्र भर पर्नु होला। केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला। शारीरिक तथा मानसिक आलश्यता बढ्नेछ। झैभगडा हुने दिन छ ।

कर्कट- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्। परिस्थितिसँग केही सम्झौता गर्नुपर्नेछ। जागिरका क्रममा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्‍न सक्छ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्।

सिंह- दिन मनोरञ्‍जनपूर्ण रहनेछ। व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ। यात्रामा भने जोगिएर काम गर्नु होला। आतिथ्यपूर्ण सम्मान पाइएला। नवीन रोजगारीको सम्भावना छ। प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्‍ने देखिन्छ।

कन्या- नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू फलदायी रहनेछन्। अरूले तपाईंको तारिफ गर्न सक्छन्।  दिगो फाइदा हुने काम शुरु हुन सक्छ। नयाँ कामको लागि नयाँ अवसर आउनेछ। मनमा सदविचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ।

तुला- पेटको खराबीले स्वास्थ्य कमजोर बन्‍नुका साथै काममा ढिलासुस्ती हुन सक्छ। नयाँ कामको थालनी आज नगर्नु होला। मन नपरी-नपरी बाध्यताका काममा जुट्नुपर्ला। रोगले पनि सताउन सक्छ। धेरै बोल्ने बानीले दुःख पाइएला, होश पुर्‍याउनु होला। धनको नाश पनि होला। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ।

वृश्‍चिक- कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ। धनको साथै अन्‍नको पनि लाभ हुन सक्छ। प्रेम प्रसंग सुखद रहला। राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ। आफूभन्दा ठूला मान्छेको सल्लाहअनुसार चल्नु होला। समर्थन गर्ने प्रशस्त पाइएलान्। मन्दिरको भ्रमण हुन सक्छ।

धनु- आर्थिक क्षेत्रमा उन्‍नती हुनेछ। यात्राको योग छ, परिवारमा पनि खुशीको माहोल छाउनेछ। प्रयत्‍न गर्दा लक्ष्‍यमा पुग्‍न सकिने समय छ। प्रयासलाई जारी राख्नु होला। गरिराख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। जागिरमा पनि समस्या देखा पर्ने देखिन्छ।

मकर- स्वास्थ्यमा सुधार आउने, पढाइमा मन लाग्‍ने साथै सही निर्णय गर्ने योग छ। व्यावसायिक काममा पनि विभिन्‍न समस्या आउन सक्छन्। टाढाको यात्राको योग छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ।  विस्तारै कामहरू बन्‍न थाल्ने छन्।

कुम्भ- सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा, मीठो खानाको आनन्द मिल्नेछ। केही पैसाको हानी पनि होला। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले लक्ष्‍य प्राप्त गर्न नसकिएला। खर्च धेरै नै बढ्ने छ। कामकै पछि लागे पनि कुन काम गर्ने भन्‍ने निर्णय गर्न सकिने छैन।

मीन- अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। नोकरीमा आफ्नो वर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ। विद्यामा समय दिन नसकिएला। ग्रहको सहयोगले आजको दिन प्रयास गरेका काममा लाभ मिल्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्‍न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ।

शुक्रबार, साउन १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.