• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

राशिफलः कुम्भ- हर्षित मन, मेष- आर्थिक लाभ


शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

मेष- नयाँ कामको शुरुवात खासै राम्रो छैन। कार्यमा हैरानी बढ्न सक्छ, व्यापारमा पनि घाटा सहनु पर्ला। मनमा द्विविधा रहन सक्ने दिन छ।  सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला। स्वास्थ्यका दृष्‍टिकोणले समेत यो राम्रो समय छ। आर्थिक लाभ हुनेछ, मान सम्मान पनि पाउन सकिन्छ।

Advertisement

वृष- चल-अचल सम्पत्तिको कारोबार हुनेछ। वैवाहिक जीवन सुखी हुनेछ, पाहुनाको आगमन होला। प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्‍न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग छ। काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ।

मिथुन- व्यापारिक वा दैनिक काम सन्तोषजनक नै सम्पन्‍न हुनेछन्, विदेशबाट पैसा पनि प्राप्त होला। परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्‍ठान्‍न भोजनको अवसर आउने छ भने मित्रजनसँग पनि भेटघाट होला। व्यापारबाट राम्रै आम्दानी हुन सक्छ। नसोचेको काम बन्‍ने छ, प्रियसाथीसँग पनि भेटघाट होला।

कर्कट- खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, एकदमै सजग रहनु होला। भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला। सवारीसाधन चलाउदा विचार पुर्‍याउनु होला। खानामा सचेत रहनुपर्ने दिन छ। अनावश्यक झमेलामा परिएला, यात्राको क्रममा सावधान रहनु होला।

सिंह- आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। प्रयत्‍न गरेका काम ढिलै भए पनि सफल हुनेछन्, दिन रमाइलै छ। आज तपाईंको धनजनमा वृद्धि भई कसैबाट समर्थन पाइएला, ठूला व्यक्तिसँग पनि भेटघाट हुन सक्छ। काम रोकिए पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन्। अन्‍नलाभ होला, अनौठो खबर सुन्‍न पाइएला।

कन्या- आज धनलाभको योग छ, नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको पनि योग छ। कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरू आजै सम्पन्‍न हुन सक्ने दिन छ। आयआर्जन हुने दिन छ , यात्राको सम्भावना छ, नउठ्ने पैसा उठेर मनमा कता कता हर्ष छाउनेछ।

तुला- नयाँ काम पाउने योग छ। धन मनग्य कमाउने अवसर मिल्नेछ, कृषिको कामबाट विशेष लाभ होला । आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ। लेनदेनको काम पनि नगरेकै वेश होला। घरमा पाहुना आगमनको दिन छ, धनको लाभ होला। साथै रमाइलो यात्राको पनि योग छ।


वृश्‍चिक- व्यर्थको खर्च होला। स्वास्थ्यमा गडबडीको सम्भावना छ, खानामा एकदमै सजग रहनु होला। स्वास्थ्यका लागि खानामा ध्यान पुर्‍याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला। सानातिना काममा महत्त्वपूर्ण समय बित्‍नेछ। सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुने समय छ।

धनु- ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्। साथै मनमा केही द्विविधा पनि रहला। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला। आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ, स्वास्थ्य कमजोर छ, सोचेको काम समयमै सम्पन्‍न नहोला।

मकर- खर्चभन्दा कमाइ नै बढी हुनेछ। धन आर्जनका नयाँ बाटा खुल्नेछन्, वैदेशिक क्षेत्रको लगानीमा फाइदै होला। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका इच्छा पूरा गर्न सकिनेछ। पढाइमा सफलता पाउने तथा धर्ममा रुचि बढ्नेछ। माता पितासँगको भेटघाटले मनमा हर्ष उल्लास छाउनेछ।

कुम्भ- कामहरू सजिलैसँग बन्‍नेछन्। कामको इच्छाशक्ति पनि बढ्नेछ, पढाइमा पनि केही वृद्धि हुने देखिन्छ। विपरीत लिंगीको सहयोग प्राप्त भई मन हर्षित हुने योग छ। काममा थप जाँगर थपिने देखिन्छ। पैसो कमाउने योग छ। पारिवारिक सुख मिल्ने दिन छ भने व्यापारमा पनि फाइदाकै योग देखिन्छ।

मीन- वादविवादको सामना गर्नु पर्ला। पेशागत रूपमा समस्या देखिन सक्छ। घरपरिवारमा केही मनमुटाव होला। शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ तर सफलता प्राप्त हुने छैन। व्यर्थै समयको नाश होला। मनमा उदासिनता बढ्नेछ। काममा अवरोध सिर्जना गर्नेहरू सकृय हुनेछन्। विश्‍वास गरेकाले धोका दिनेछन्।

शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.