• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

घरै बसी-बसी बनाऊँ कोरियन किम्बब

शनिबार, असार १६, २०८० मा प्रकाशित

काठमाडौं- खानाका पारखीहरू रेस्टुराँमा गएर नयाँ-नयाँ परिकारको स्वादमा रमाउने मात्र होइन, घरमा पनि त्यस्तै परिकार बनाएर खाने सोख राख्छन्। आज हामी खानाका पारखीहरूका लागि घरमै बसी-बसी कोरियन किम्बब बनाउने तरिकाबारे चर्चा गर्दैछौं।

Advertisement

आवश्यक सामग्री

(१) नुरी सिट
(२) किकोमन सोया सस
(३) वासाबी पेस्ट
(४) सुसी राइस (टाइजिन राइस)
(५) तिलको तेल
(६) तिलका दाना
(७) नुन
(८) काँक्रो, गाँजर, एभोकाडो, सलाद पत्ता
(९) हरियो प्याजको पत्ता
(१०) कुखुराको मासु
(११) गंगटोको मासु (क्र्याब स्टिक)
(१२) च्याउ

बनाउने तरिका

शुरुमा टाइजिन चामललाई भिजाउने। अनि चामललाई सफा पानी आउने गरी पखाल्ने। त्यसपछि ग्यास सानो बनाएर भाँडामा राखी ३५ मिनट पकाउने। त्यसपछि पकाएको भाँडाबाट भातको सिता नफुटाई अर्को भाँडामा सार्ने।

त्यसमा नुन तथा तिलको दाना र तिलको तेल। टेस्ट आउने गरी चिनी हाल्ने। अब किम्बल राइस रेडी भयो। अनि किम्बल बनाउने म्याटर नुरी सिट, किकोमन सोया र वासाबी पेस्ट हाल्ने।

त्यसपछि कुखुराको मासु, काँक्रो, गंगटाको मासु, एभोकाडो र च्याउ हाल्ने। अनि रोल्ड गर्ने। नुरी सिडबाट १२ पिस हुने गरी काट्ने। अनि वासाबी र किकोमन सोयासँग मिसाउने। किम्बलका १२ वटा पिसलाई चपस्टिकको सहायताले खाने। यो एकदमै स्वस्थ परिकार हो। यो संसारमै सबैभन्दा चलेको खानाको परिकारमा पर्छ।

विदेशमा पनि नेपाली युवाले सबैभन्दा बढी पैसा कमाउने र सजिलै रोजगारी पाउने सीप हो यो। सोही कारण विदेश जानेहरूका लागि सेफ्स बर्गर नेपालले यसका स्पेसल क्लास सञ्चालन गर्दै आएको छ। यहाँ विदेशमा यही पेशामा काम गरेर र राम्रो पैसा कमाएर आएका सेफहरूले सीप सिकाउँछन्।

अहिले यसको एडभान्स र स्पेसल कोर्सहरूमा १५ प्रतिशत डिस्काउन्ट अफर चलिरहेको छ। सुनौलो मौका नगुमाउनु होला। त्यसैगरी, बारिस्टा, कुलिनरी आर्ट, सुसी तालिम पनि चलिरहेको छ। इच्छुकहरूलाई सुनौलो मौका छ।

(लेखक सेफ्स बर्गर नेपालका संस्थापक तथा एक्जुकेटिभ सेफ हुन्)

सुसी बनाउने तरिका हेर्नूस भिडियोमा

शनिबार, असार १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.