पर्वत- कुश्मा नगरपालिका-१२ ठुलीपोखरी बस्ने २७ वर्षीय हरि कुँवरलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
सोही ठाउँस्थित ऐकोरे जंगलमा कालिज मार्नको लागि अबैध रुपमा बन्दुक लिई गएको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।