• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : सिंह- विजयश्री, मकर- लाभदायक यात्रा


    Avatar photo
आइतबार, जेठ २१, २०८० मा प्रकाशित

मेष- खराब व्यक्तिको कुरा सुन्न छाड्नु होला, नत्र सर्वत्र आलोचित बन्नु पर्ला। स्वास्थ्य राम्रो रहने छ। पराक्रम बढ्ने र धनलाभको योग छ। अवसरहरूले पछ्याउने छन्।

Advertisement

वृष- आजको दिन पराक्रम बढ्ने, प्रतिष्ठा प्राप्त हुने एवं रोग र शत्रुबाट छुटकारा मिल्ने योग छ। मित्रजन खुशी भएर हरेक काममा साथ दिने छन्। रोकिएका कामहरू फटाफट सम्पादन हुने छन्।

मिथुन- चल अचल सम्पत्तिमा विवाद देखिने छ। परिवारमा असमझदारी हुनेछ। मिहिनेतपूर्वक जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी छ। अन्धविश्वासले दुःखबाहेक केही दिने छैन।

कर्कट- गलत व्यक्तिको संगतले मान सम्मानका कमी आउने छ। आम्दानीका स्रोत बढ्ने छन्। हातमा आएको अवसर गुम्ने सम्भावना रहेकाले सावधानी अपनाउनु होला।

सिंह- आजको दिन सिर्जनात्मक काममा मन जाला। प्रतिस्पर्धीहरू माथि विजयश्री प्राप्त हुनेछ। कतैबाट कर्णप्रिय समाचार सुन्न पाइएला।

कन्या- घरजग्गाको कारोबारमा राम्रो लाभ हासिल हुनेछ। व्यापार, व्यवसाय पनि फस्टाएर जाने छन्। कुल कुटम्ब र साथीभाइको सहयोग प्राप्त होला। टाढाको यात्राको योग छ।

तुला- आजको दिन स्वास्थ्य कमजोर रहने छ। पेटको समस्या देखिने भएकाले खानपानमा विशेष सावधानी अपनाउनु होला। सरकारी निकायको भय रहन सक्छ।

वृश्चिक- आज शरीरमा रोगले सताउला। जीवन साथीलाई पनि स्वास्थ्यको समस्या देखिन सक्छ। साथीभाइ र आफन्तजनको भने साथ पाइने छ।

धनु- आर्थिक संकट समाधान हुन सक्छ। नयाँ काममा हात हाल्ने योग छ। सामाजिक, राजनीतिक काममा प्रसिद्धी मिल्न सक्छ। नयाँ उद्यम शुरु हुन सक्छ।

मकर- टाढाको लाभदायक यात्रामा निस्किने योग छ। अवसरहरूले पछ्याएका छन्, हात पार्ने कोशिस गर्नु होला। घरजग्गा कारोबारमा विवाद देखिन सक्छ।

कुम्भ- स्वास्थ्य बिग्रिनाले महत्त्वपूर्ण काममा ध्यान दिन नसकिएला। विशिष्ट व्यक्तित्वको साथबाट मनमा उत्साह देखिन सक्छ। आजको दिन घरायसी काममै समय व्यतित होला।

मीन- परिवारमा असन्तुष्टी देखिन सक्छ। आर्थिक संकटबाट बाहिर निस्किन सकिएला। चोटपटक लाग्ने योग भएकाले घरेलु हतियार र सवारी साधन चलाउँला सावधान रहनु होला।

आइतबार, जेठ २१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.