• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मेष- परिवार सुख, वृश्‍चिक- आफन्तकाे सहयोग


बिहिबार, जेठ १८, २०८० मा प्रकाशित

मेष- पारिवारिक सुख मिल्ने छ। अर्थिक लाभका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ। शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नु होला।

Advertisement

वृष- आकस्मिक सफलता र असफलता दुवै मिल्ने याेग छ। गरेका कामहरू सफल हुने र अधुरा कामहरू पनि बन्ने छन्। पैसा अनायसै खर्च हुने याेग छ।

मिथुन- वादविवाद हुन सक्छ। राम्रो समय छैन, होस पुर्‍याउनु होला। स्वास्थ्यले साथ नदिन सक्छ। झैझगडाको सम्भावना छ, मनमा डरले पनि डेरा जमाउने छ, सावधान रहनुहाेला।

कर्कट- घर परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मन खिन्न होला। केहीले सम्मान गर्नेछन्, केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ।

सिंह- दिन रमाइलोका साथ बित्ने छ। सामान्यतया दिन राम्रो छ। केही नयाँ काम थाल्ने समय छ। धार्मिक काममा सहभागी हुनाले मन रमाउनेछ।

कन्या- दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ। कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ।

तुला- रोगका कारणले धनको पनि नाश होला। गरेका कार्यहरू हतपत नबन्ने साथै बनिहाले पनि मिहिनेतअनुसारको फल नपाइने योग छ।

वृश्‍चिक- आफन्तले सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थाल्ने छन्। आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ।अन्न तथा धनको पनि लाभ होला।

धनु- यात्राको योग छ। सुख शान्ति पाइने छ। धैर्यको मात्रा बढाउन सके धेरै राम्रो समय छ। परिश्रम गर्न सके खेर जाँदैन। यात्रा पनि होला।

मकर- साथी, घर परिवारबाट सुख शान्ति पाइने छ। अनौठो र लाभदायक यात्राको योग छ। कृषि कर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ।

कुम्भ- सुख शान्ति पाइने छ। दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ। सामान्य रोगले पनि सताउला।

मीन- काममा मन नजान सक्छ। सोचेको काम पूरा नहुन सक्छ। परिवारबाट सुख मिल्ने दिन छ। प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आए पनि मानसिक तनाव नहाेला भन्न सकिन्न।

बिहिबार, जेठ १८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

भर्खरै

  • १.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • २.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ३.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ४.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ५.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ६.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • ७.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ८.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.