• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मीन- अवसरको बाढी, सिंह- रमणीय यात्रा


    Avatar photo
बुधबार, बैशाख १३, २०८० मा प्रकाशित

मेष- आजको दिन स्वास्थ्य राम्रो रहनाले काममा उत्साहजनक ढंगले लाग्‍न पाइने छ। दीर्घकालीन योजनामा अगाडि बढ्ने समय छ। व्यापार, व्यवसाय फस्टाउने छन्।

Advertisement

वृष- आज स्वास्थ्य कमजोर रहने छ। अनावश्यक भ्रमण र फजुल खर्चको योग छ। त्यसैले मितव्ययिता अपनाउनु उत्तम हुनेछ। अपेक्षाकृत काम नबन्‍न सक्छन्।

मिथुन- आज लेनदेनसम्बन्धी विवाद आउला। विगतका समस्याले सताउन सक्छन्। खर्च बढ्ने योग रहेकाले मितव्ययी बन्‍ने सुझाव छ। त्यसका बावजुद महत्त्वपूर्ण काम बन्‍नाले मन हर्षित रहला।

कर्कट- आर्थिक कारोबारमा कसैले ठग्‍ने प्रयास गर्ने छन्। तपाईंलाई फसाउन खोज्‍नेहरू सक्रिय रहेकाले सतर्कता अपनाउनु होला। इष्‍टमित्र पहिचान गरेर उनीहरूको सुझावलाई पटक्कै बेवास्ता नगर्नु होला।

सिंह- आजको दिन छोटो दूरीको रमणीय यात्रा रहला। प्रतिस्पर्धात्मक क्षेत्रमा विजयश्री प्राप्त होला। व्यापार, व्यवसायले राम्रो प्रतिफल देलान्।

कन्या- आजको दिन सिर्जनात्मक काममा रुचि जाग्ला। हाइ-प्रोफाइलहरूसँगको संगतले महत्त्वपूर्ण काम बन्लान्। आज रोग र शत्रु किनारा लाग्‍ने योग छ।

तुला- विवादमा पर्ने जोखिम रहेकाले तौलेर मात्र बोल्नु उत्तम हुनेछ। आफ्ना कमजोरी पहिचान गरेर तिनलाई हटाउने प्रयत्न उत्तम हुनेछ। व्यापार, व्यवसाय आजको दिन राम्रो रहने छन्।

वृश्‍चिक- आज ज्ञानगुनको क्षेत्र उत्तम रहला। नयाँ सवारी साधन जुट्ने भएकाले मन प्रफुल्लित रहला। दीर्घकालीन लाभको क्षेत्रमा हात हाल्ने समय छ।

धनु- आज डुबेको रकम हात लाग्ला। आम्दानीका स्रोतहरू बढ्ने योग छ। आफन्तजनले पूर्ण सहयोग गर्लान्। मिहिनेती स्वभावले लक्ष्‍य पहिल्याउन सकिने छ।

मकर- आज झमेलामा पर्ने योग रहेकाले अरूको बारेमा खोजीनीति नगर्नु नै उत्तम हुनेछ। स्वास्थ्य कमजोर रहनाले मन चिन्तित रहन सक्छ। कामको चाप भने बढ्ने समय छ।

कुम्भ- आजको दिन आशा देखाएर धोका दिनेहरूसँग सावधान रहनु होला। व्यावसायिक खर्च बढ्ने योग छ। अपेक्षाकृत काम नबन्‍न सक्छ, धैर्यवान रहनु होला।

मीन- दीर्घकालीन लाभका क्षेत्रहरू विस्तारै फलिभूत हुँदै जालान्। व्यापार, व्यवसाय मध्यम रहलान्। अवसरहरूले तपाईंलाई पछ्याइरहेकाले तिनलाई हात पार्ने कोशिस गर्नु होला।

बुधबार, बैशाख १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.