• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मीन- अप्रिय समाचार, कन्या- सिर्जनामा रुचि

शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

मेष- अध्ययन अध्यापन सफल रहने छ। व्यापार, व्यवसायमा भने मन्दीको सामना गर्नुपर्ला। बुद्धि र विवेकको उपयोगबाट सहजै कार्य सम्पादन होला।

Advertisement

वृष- आजको दिन आम्दानी प्रशस्त हुने सम्भावना छ। दीर्घकालीन योजना अगाडि बढाउने योग छ। साथीभाइको राम्रो सहयोग प्राप्त होला।

मिथुन- स्वास्थ्यमा समस्या देखिन सक्छ। मिहिनेतको राम्रो प्रतिफल पाइएला। झण्झटिलो यात्राबाट बच्नु होला। इष्‍टमित्रको सहयोगले कार्य सम्पादन हुन सक्छ।

कर्कट- आजको दिन व्यावसायिक खर्च बढी होला। प्रतिद्वन्द्वीहरू पराजित होलान्। विवादको योग भएकाले बोल्दा विचार पुर्‍याउनु उत्तम हुनेछ।

सिंह- स-साना कामले अल्झाउने छन्। घरायसी समस्याले पनि सताउला। अध्ययन, अध्यापनमा खासै प्रगति नहोला। तथापि, पारिवारिक रमझम र स्वादिष्‍ट व्यञ्‍जन प्राप्त होला।

कन्या- आजको दिन सिर्जनात्मक काममा व्यतीत होला। अपेक्षा गरिएको काम सम्पादन हुनाले मन प्रफुल्लित रहला। मिहिनेतको फल प्राप्त होला।

तुला- आजको दिन राम्रो आम्दानी हुने योग छ। कार्यबोझबाट मुक्त रहेर मनलाई शान्ति दिनु आवश्यक छ। आफन्त र साथीभाइको सहयोग प्राप्त होला।

वृश्‍चिक- आम्दानी र खर्च बराबरी हुने योग छ। साझेदारी व्यवसाय फलदायी रहला। दीर्घकालीन योजनामा फड्को मार्ने साहसिक निर्णय आवश्यक छ।

धनु- चोटपटकको योग रहेकाले सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला। दीगो लाभको क्षेत्र पहिचान गरेर अगाडि बढ्ने समय छ। बौद्धिक व्यक्तित्वको विकास होला।

मकर- व्यापार, व्यवसायमा प्रशस्त आम्दानी होला। आजको दिन धन कमाउने योग छ। नयाँ-नयाँ अवसरको प्रस्ताव आउनाले कुन क्षेत्रमा फड्को मार्ने भन्‍ने द्विविधा होला।

कुम्भ- आज प्रणयका लागि उत्तम समय छ। दाम्पत्य जीवन सुखमय रहला। स-साना कामले अल्झाउँदा ठूला काममा समय दिन नसकिएला।

मीन- कुनै अप्रिय समाचार पनि सुन्‍नुपर्ने हुन सक्छ। रोगको भय रहेकाले आहारविहारमा सहजगता अत्यावश्यक छ। प्रयास गर्दा दीर्घकालीन लाभको अवसर प्राप्त होला।

शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

भर्खरै

  • १.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • २.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ३.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ६.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ८.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.