• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः मेष- पराक्रम बढ्ने, तुला- परिवारमा खुशी

बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित

मेष- आजको दिन पराक्रम बढेको छ। विरोधीहरूको मनोबल कमजोर बनेको छ। रमणीय यात्रा र स्वादिष्ट व्यञ्जनमा रमाइने योग परेको छ।

Advertisement

वृष- आजको दिन प्रशस्त सम्पत्ति आर्जन गर्ने योग छ। दीर्घकालीन लाभको क्षेत्रमा अगाडि बढ्ने समय छ। आफन्तजनसँग भेटघाट होला।

मिथुन- आजको दिन सबै भय हटेर मन चंगा हुनेछ। आम्दानीका स्रोत पनि बढ्ने छन्। टाढाको यात्राको योजना बन्ला।

कर्कट- आज पराक्रम बढ्ने छ। मिहिनेती स्वभाव र फटाफट निर्णय दिने क्षमताका कारण विभिन्न कार्य सम्पादन हुने छन्। अवसरहरूले पनि पछ्याउने छन्।

सिंह- दीर्घकालीन योजनाहरूमा गोपनीयता कायम राख्नु होला। अन्यथा विरोधीले तपाईंका योजना हत्याउन सक्छन्। आजको दिन योजना बनाएर मात्र घरबाट निस्किनु राम्रो अन्यथा अनावश्यक दौडधुपमै दिन बित्न सक्छ।

कन्या- आजको दिन साझेदारी व्यवसाय लाभदायक रहने छन्। दीर्घकालीन लाभका क्षेत्रमा अगाडि बढ्न नहिच्किचाउनु होला। आम्दानीका स्रोत पनि बढ्ने छन्।

तुला- आजको दिन राम्रो आम्दानी होला। परिवारमा पनि खुशी छाउला। व्यापार, व्यवसायमा अपेक्षाकृत लाभको योग छ।

वृश्चिक- आजको दिन आर्थिक संकटले सताउन सक्छ। तथापि, कामको चापबाट बाहिर निस्किएर भविष्यको योजना बनाउनु राम्रो हुनेछ।

धनु- तपाईंलाई प्राप्त अवसर खोस्ने प्रयास हुन सक्छ। सावधानी अपनाउनु होला। सहजै काम सम्पादन हुने योग रहेकाले हिम्मत साथ काम लिनु होला।

मकर- आजको दिन सवारी साधन प्राप्त हुन सक्छ। मन प्रफुल्लित रहला। मिहिनेतको उचित प्रतिफल पाइने दिन पनि छ आज।

कुम्भ- तपाईंलाई अवसरै अवसरले पछ्याएका छन्। तिनलाई हात पार्ने प्रयास गर्नु होला। विरोधीहरू पनि अन्ततः तपाईंकै कित्तामा उभिने सम्भावना छ। सहयोगीहरूलाई साथ लिनु होला।

मीन- आजको दिन खासै उत्साहप्रद देखिँदैन। पति-पत्नीबीच विवाद हुन सक्छ। तथापि, शंका मेटेर आपसी विश्वास जगाउने प्रयास गर्नु होला।

बुधबार, बैशाख ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.