• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : कुम्भ- सेयरबाट लाभ, मकर- मनमा हर्ष

आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित

मेष- सामाजिक कार्यमा व्यस्त रहने दिन छ। ऋण दिएको रकम फिर्ता हुन सक्छ। स्वादिष्‍ट व्यञ्‍जनमा रमाउन पाइने छ।

Advertisement

वृष- साथीभाइको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन हुन सक्छ। विवेकपूर्ण निर्णयले जटिल काम पनि सहजै बन्‍न सक्छ। अवसरहरूले पछ्याउने छन्।

मिथुन- रमणीय यात्राको योग छ। स्वास्थ्य कमजोर रहने छ। अधिकार प्राप्त गर्न कसैसँग संघर्ष गर्नुपर्ने हुन सक्छ।

कर्कट- शुभकार्यको योजना बन्‍ने छ। सामाजिक गतिविधि सफल हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइने योग छ।

सिंह- दीर्घकालीन योजना निर्माणमा समय व्यतीत हुन सक्छ। आजको दिन सेयर कारोबार सफल बन्ला।

कन्या- इष्‍टमित्रको सहयोगमा महत्त्वपूर्ण काम सम्पादन हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले तनाव बढ्न सक्छ। परोपकारमा मन जाला।

तुला- विरोधीहरू सक्रिय छन्, सजग रहनु होला। सुझबुझपूर्ण ढंगबाट जटिल काम सहजै सम्पादन होला। स्वास्थ्यमा सजगता अपनाउनु होला।

वृश्‍चिक- आज प्रणय सम्बन्धको योग छ। पति-पत्‍नीबीच सुमधुर सम्बन्ध बन्ला। आजको दिन उपहार पाइने योग छ।

धनु- आफन्तजन र इष्‍टमित्रको सहयोगमा काम फटाफट सम्पादन होला। परोपकारजन्य क्रियाकलापले समाजमा प्रतिष्‍ठा आर्जन होला।

मकर- दीर्घकालीन लाभका क्षेत्रमा लगानी गर्नु आजको दिन उत्तम हुनेछ। आफन्तजनको राम्रो साथ पाइएला। मन हर्षित रहने छ।

कुम्भ- सेयरमा गरिएको लगानीले राम्रो प्रतिफल दिन सक्छ। सिर्जनात्मक काममा मन जाला। टाढाका आफन्तसँग भलाकुसारी होला।

मीन- साझेदारी व्यवसायमा उल्लेख्य लाभ हासिल होला। शुभकार्यमा सहभागी हुन पाइएला। नजिक बनेर धोका दिनेहरू सक्रिय छन्, सावधान रहनु होला।

आइतबार, बैशाख ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

भर्खरै

  • १.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • २.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ३.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ६.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ८.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.