काठमाडौं- आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबारकै मूल्यमा सुन र चाँदीको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
Advertisement
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ कायम भएको छ ।