• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मेष- काम सफल, धनु- सम्पत्ति आर्जन

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित

मेष- गलत व्यक्तिको संगतले समस्या परिएला। चोटपटक लाग्‍ने भय पनि छ। बुद्धिको उपयोगले महत्त्वपूर्ण काममा सफलता मिल्ला।

Advertisement

वृष- आजको दिन परिश्रमअनुसार फल नपाइएला। आर्थिक संकट पनि पर्न सक्छ। आफन्तजनसँग विवाद हुन सक्छ, होसियार रहनु उत्तम हुनेछ।

मिथुन- बेरोजगारलाई रोजगारी र रोजगारीमा रहेकाहरूको बढुवा या तलब बढ्न सक्छ। व्यापार, व्यवसाय सामान्य नै रहला।

कर्कट- आजको दिन अध्ययन, अध्यापन सफल रहला। आकस्मिक धनलाभको योग पनि छ। परिवारमा शारीरिक पीडाको सम्भावना रहेकाले उपचारमा खर्च हुन सक्छ।

सिंह- शैक्षिक क्षेत्र सफल रहला। व्यवसाय पनि सामान्य नै रहला। आजको दिन विवाद बढ्ने योग रहेकाले बोल्दा विचार पुर्‍याउनु उत्तम हुनेछ।

कन्या- आजको दिन खर्चिलो रहेकाले अनावश्यक खर्चबाट बच्‍नु उत्तम हुनेछ। रोगले सताउने भएकाले उपचारमा खर्च हुन सक्छ। काम अवरुद्ध हुने सम्भावना पनि छ।

तुला- मिहिनेतको फल प्राप्त हुनेछ, आजको दिन। दाम्पत्य जीवन सुखमय रहला। टाढा, नजिक जस्तो भए पनि यात्रा लाभदायक रहला। नयाँ काममा हात हाल्ने समय छ।

वृश्‍चिक- आजको दिन रमाइलोसँग बित्‍ने सम्भावना छ। धर्मकर्ममा रुचि जाग्ला। पारिवारिक सुख प्राप्त हुनेछ। अधुरा कामहरू पूर्णतातिर अगाडि बढ्दा मनमा सन्तोष हुन सक्छ।

धनु- अचल सम्पत्ति आर्जन हुने सम्भावना छ, आजको दिन। अनावश्यक यात्रामा निस्किने धृष्‍टता नगर्नु नै वेश होला। साझेदारी व्यवसायमा विवाद हुन सक्छ।

मकर- लगानीको तुलनामा कम फाइदा हुँदा मन खिन्‍न रहला। प्रेम र मित्रता बढ्ने सम्भावना छ। अनावश्यक विषयमा चासो नदिनु नै उत्तम हुनेछ। भनिन्छ नि, नजाने गाउँको बाटो नसोध्नु !

कुम्भ- आजको दिन वादविवाद हुन सक्ने भएकाले बोल्दा अत्यन्तै सावधानी आवश्यक छ। तथापि, विभिन्‍न चुनौति पन्छाउँदै आफ्नो पक्षमा माहोल बनाउन सकिएला।

मीन- बेरोजगारलाई रोजगारी र रोजगारीमा हुनेहरूलाई बढुवाको सम्भावना देखिन्छ। लगनशील र मिहिनेति स्वभावका कारण राम्रो उपलब्धी हासिल हुन सक्छ। आम्दानीका स्रोत बढ्न सक्छन्।

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

भर्खरै

  • १.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

  • २.
    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

  • ३.
    संखुवासभामा चट्याङ लागेर एकको मृत्यु, दुई गम्भीर घाइते

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ६.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ८.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.