• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफल : मिथुन- पराक्रम बढ्ने, धनु- अनावश्यक खर्च

    Avatar photo
बुधबार, चैत २२, २०७९ मा प्रकाशित

मेष- आज अचम्मको समाचार सुन्‍न पाइने छ। यात्रामा चोटपटक लाग्ने भय रहेकाले सतर्कता अपनाउनु होला। विवादको योग भएकाले बोल्दा विचार पुर्‍याउनु निको होला।

Advertisement

वृष- व्यापार व्यवसायबाट अपेक्षित लाभ हासिल होला। मिहिनेती स्वभावले प्रशंसा कमाउनु होला। सामाजिक कामबाट मनमा हर्ष छाउला।

मिथुन- आज पराक्रम बढ्ने दिन छ। अपूरा काम पूरा हुने भएकाले प्रफुल्लित रहनु होला। कृषिजन्य कारोबारमा लाभ हासिल होला। वैदेशिक कार्य पनि फलदायी रहला।

कर्कट- आज धैर्य धारण गर्ने दिन छ। टाढाको यात्रामा निस्किनु पर्ला। साथीसँगीको साथ सहयोग प्राप्त होला। अनपेक्षित लाभ हासिल हुनाले मन प्रफुल्लित रहला।

सिंह- विवाद बढ्ने योग भएकाले सावधानी अत्यावश्यक देखिउको छ। परपीडकहरूबाट पनि सावधान रहनु होला। अनावश्यक खर्चबाट जोगिनु उत्तम हुनेछ।

कन्या- आज तपाईंको बौद्धिकताको प्रशंसा विशिष्‍ट व्यक्तिले गर्ने छन्। मुद्दा मामिलामा विजयश्री प्राप्त होला। आर्थिक पक्ष सबल रहने दिन छ।

तुला- आफन्तजनसँग भेटघाटमा समय बित्न सक्छ। धार्मिक कर्ममा मन जाला। आजको दिन आम्दानीका स्रोत बढ्नाले मन हर्षित रहला।

वृश्‍चिक- प्रणय सुखमा रमाउने दिन छ। टाढाको यात्रा हुन सक्छ। व्यापार व्यवसाय सामान्य रहने छन्। प्रतिस्पर्धामा विजयश्री प्राप्त होला।

धनु- आज अनावश्यक खर्च हुने योग छ। धोकेबाजहरूबाट सावधान रहनु होला। रोगले सताउने र मालसामान हराउने सम्भावना छ, सजग रहनु होला।

मकर- अप्रत्यासित धनलाभको योग छ आज। तथापि, लेनदेन कारोबारमा सजगता अपरिहार्य छ। जागिर र सामाजिक गतिविधिबाट सम्मान प्राप्त होला।

कुम्भ- आजको दिन आर्थिक पक्ष सबल रहला। अध्ययन, अध्यापनमा मन जान सक्छ। तथापि, स-साना घरेलु काममै दिन व्यतित हुन सक्छ।

मीन- आजको दिन अध्ययन र व्यापारमा समानान्तर रूपमा लाभ हासिल होला। जोश, जाँगर बढेको छ, आम्दानीका स्रोत पनि बढ्न सक्ने सम्भावना छ। मन मिल्ने साथीहरूसँग भेट हुँदा मन प्रसन्‍न रहला।

बुधबार, चैत २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.