• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

अब लेखिने छैन ‘सतार’, लेखिने छ ‘सन्थाल’

सोमबार, चैत १३, २०७९ मा प्रकाशित

झापा- जिल्लाका १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरूले आदिवासी सन्थाल समुदायलाई होच्याउने अपमानजनक ‘सतार’ शब्द अबदेखि कुनै पनि कागजातमा नलेख्ने निर्णय गरेका छन्।

Advertisement

मेचीनगर नगरपालिकाको सभाहलमा सोमबार झापाका उपप्रमुख तथा उपाध्यक्षहरूको जिल्ला समन्वय समितिको संयुक्त बैठक भएको थियो। सोही बैठकबाट यस्तो निर्णय गरिएको हो।

सीमान्तकृत तथा आदिवासी सन्थाल समुदायको पहिचान र आत्मसम्मानको कदर गर्दै यसअघि लेखिँदै आएको सतार शब्दको साटो सन्थाल शब्द प्रयोग गर्ने निर्णय गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन्।

झापामा सघन बसोबास गर्दै आएका सन्थाल समुदायले सतार शब्दको प्रयोग नगरिदिन आग्रह गर्दै सडक आन्दोलनसमेत गर्दै आएका छन्। उक्त समुदायले नेपाली शब्दकोश, पाठ्यपुस्तक, सरकारी कामकाज र सञ्चारमाध्यममा कतै पनि आत्मसम्मानमा ठेस पुग्ने सतार शब्द प्रयोग नगरिदिन आग्रह गर्दै आएको थियो।

बैठकले ‘सतार’ शब्दको सट्टा सन्थाल शब्द प्रयोग गर्ने र उनीहरूको नामको पछाडि सम्बन्धित थर नै उल्लेख गर्ने निर्णय गरेको उपप्रमुख उप्रेतीले जानकारी दिइन्। सन्थाल समुदायको हरेक प्रमाणपत्र तथा दस्तावेजमा नामको पछाडि वास्तविक थरहरू उल्लेख गर्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरू सहमत भएका छन्। सन्थाल समुदायका हस्दा, मुर्मु, टुडु, मण्डललगायत १२ वटा थर हुन्छन्।

सोमबार, चैत १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक
बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय
सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी
उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते
नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण
कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

भर्खरै

  • १.
    युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

  • २.
    बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

  • ३.
    सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

  • ४.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५.
    उत्तरी अफगानिस्तानमा सडक दुर्घटनामा ४ जनाको मृत्यु, ६ जना घाइते

  • ६.
    नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

  • ७.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८.
    कङ्गोको विद्यालयमा आगलागी, मृतकको सङ्ख्या २६ पुग्यो : युनिसेफ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.