• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

राशिफलः मिथुन- मनमा द्विविधा, तुला- सबल आर्थिक पक्ष

आइतबार, फागुन २८, २०७९ मा प्रकाशित

मेष- विदेशका कामले प्रतिफल दिने छन्। सिर्जनात्मक बन्न मन लाग्नेछ। जग्गा जमिनको कारोबारमा सफलता मिल्नेछ।

Advertisement

वृष- निर्णय लिँदा गलत हुन्छ कि भनेर १० पटक सोच्नु होला। निर्णय सही भयो भने मात्र सफलता मिल्नेछ। वादविवादबाट टाढा रहनु होला।

मिथुन- मनमा द्विविधा उत्पन्न होला। सामाजिक कामले प्रतिष्ठा दिलाउला। शैक्षिक क्षेत्रमा प्रगति र व्यापारमा लाभ हासिल होला।

कर्कट- नेतृत्वदायी भूमिका प्राप्त हुनेछ। मान प्रतिष्ठा पाइएला। भौतिक साधन जुट्न सक्छ। शैक्षिक क्षेत्रमा पनि उपलब्धी हासिल होला।

सिंह- रमणीय यात्राको योग छ। बोल्दा विचार पुर्‍याउनु होला, नत्र झुटो आरोप लगाउनेहरूले सताउन सक्छन्। आकस्मिक धनलाभको योग छ।

कन्या- स्वास्थ्यमा समस्या देखिएला। परपीडकबाट सावधान रहनु होला। अनावश्यक खर्चबाट बच्नु होला।

तुला- आर्थिक अवस्था सबल बनेको छ। ठीक समयमा ठीक निर्णयले ठीक परिणाम दिनेछ। घरमा पाहुनाले भने सताउलान्।

वृश्चिक- आँटेका काम सजिलै बन्ने छन्। आज प्रतिस्पर्धीहरूलाई घुँडा टेकाउन सकिने छ। निडर भएर बलिया पाइला अगाडि सार्नु होला।

धनु- सामाजिक कामले मान प्रतिष्ठा प्राप्त होला। गरेका कामले सन्तुष्टी देलान्। तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ।

मकर- नयाँ काममा हात हाल्न नहिचकिचाउनु होला। खर्च भने बढ्न सक्छ। आफ्नै ढिलासुस्तीका कारण आर्थिक पक्षमा हानी हुन सक्छ।

कुम्भ- पैत्रिक धनबाट लाभ हासिल होला। काममै लागिरहनु होला। सफलता कामले नै हो दिलाउने। स्वास्थ्य समस्याले भने सताउन सक्छ।

मीन- व्यवसायले धनलाभ दिलाउला। कृषि क्षेत्रमा त्यति राम्रो छैन। रोकिएका काम बन्न सक्छन्। नयाँ काम पनि शुरु हुन सक्छ।

आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.