मेष– सुखद यात्रा हुनेछ । उपहार प्राप्त होला । आर्थिक कारोवारमा मन्दी आउनेछ ।
वृष– ताके अनुसार काम बन्न मुस्किल हुनेछ । कमजोर भएको महसुस होला । महिला वर्गबाट सहयोग मिल्नेछ ।
मिथुन– शुभ समाचार सुन्न पाइनेछ । धार्मिक यात्राको योग छ । विभिन्न अवसर जुर्नेछ ।
कर्कट– नयाँ कामको थालनी हुनेछ । रोकिएका काम बन्नेछन् । पारिवारिक भेटघाटमा दिन बित्नेछ ।
सिंह– सामाजिक कार्यमा रुचि बढ्नेछ । धन खर्च हुनेछ । शुभकामको चर्चा चल्नेछ ।
कन्या– स्वास्थ्यमा समस्या देखिन सक्छ । ताकेको काम बन्नेछ । आजको दिन मध्यम छ ।
तुला– अरुको मन जित्न सकिनेछ । नयाँ कामको थालनी हुनेछ । सहयोगीहरुले साथ दिनेछन् ।
वृश्चिक– रमाइलो यात्राको योग छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ ।
धनु– समाजसेवामा मन लाग्नेछ । शुभ समाचार सुन्न पाइएला । आर्थिक कारोकारमा सफलता मिल्नेछ ।
मकर– कार्यमा वाधा आउनेछ । आर्थिक कारोबारमा मन्दी छाउनेछ । मनमा हर्ष, उमङग, उत्साह छाउनेछ ।
कुम्भ– बोलीको प्रभाव बढ्नेछ । नसोचेको ठाउँबाट धनागमन हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ ।
मीन– कार्य सम्पादनमा सहजता मिल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । गरेका काममा ढिलासुस्ती हुने देखिन्छ ।