• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

बलिउडका ४ स्टार किड्स, जो गर्दैछन् फिल्ममा डेब्यु


बुधबार, पुष २०, २०७९ मा प्रकाशित

एजेन्सी– सन् २०२३ मा धेरै स्टार किड्स बलिउडमा प्रवेश गर्ने तयारीमा छन् । फिल्म अभिनय भर्खर तयारी भएपनि सामाजिक सञ्जालमा भने उनीहरूको फ्यान फलोइङ थुप्रै छन् । २०२३ मा बलिउड डेब्यु गर्ने ४ स्टार किड्स, जसको चर्चा अहिले गर्न खोजिएको छ ।

Advertisement

सुहाना खानः
बलिउडका किंग शाहरुख खान र गौरी खानकी छोरी सुहाना खान निर्देशक जोया अख्तरको फिल्म ‘द आर्चिज’बाट अभिनयमा डेब्यु गर्दैछिन् । यो फिल्म सन् २०२३ मा रिलिज हुनेछ । फिल्मको रिलिजको आधिकारिक मिति भने सार्वजनिक गरिएको छैन । यो फिल्म नेटफ्लिक्समा रिलिज हुनेछ । सुहाना खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सामाजिक सञ्जालमा उनको ठूलो फ्यान फलोइङ छ ।

खुशी कपुरः
श्रीदेवी र बोनी कपूरकी कान्छी छोरी खुशी कपूर आफ्नी जेठी बहिनी जान्हवी कपूरको पाइला पछ्याउँदै अभिनयमा डेब्यु गर्न तयार छिन् । खुशी जोया अख्तरको निर्देशनमा बनेको फिल्म ‘द आर्चिज’ बाटै डेब्यू गर्दैछिन् । खुशी कपूर एक सोशल मिडिया स्टार पनि हुन् र सोशल मिडियामा उनको ठूलो फ्यान फलोइङ छ ।

शनाया कपूरः
सञ्जय कपूरकी छोरी शनाया कपुर निर्माता करण जोहरको फिल्म बेधडकबाट डेब्यु गर्दैछिन् । यो फिल्म शशांक खेतानले निर्देशन गर्दैछन् । यो फिल्म मार्फत करण जोहरले शनाया कपुरसँगै दुई नयाँ अनुहार लक्ष्य र गुरफतेह पीरजादालाई पनि लन्च गर्दैछन् । शनाया कपूर ‘गुंजन सक्सेना ः द कारगिल गर्ल’ मा सहायक निर्देशक थिइन्, जसमा उनकी कजिन जान्हवी कपूर मुख्य भूमिकामा थिइन् ।

अगस्त्य नन्दः
बलिउडका महानायक अमिताभ बच्चनको नाति तथा श्वेता बच्चन नन्दा र निखिल नन्दका छोरा अगस्त्य नन्दा पनि जोया अख्तरको फिल्म ‘द आर्चिज’ बाट डेब्यु गर्न लागेका छन् । उनको अर्को फिल्म ८ डिसेम्बरमा घोषणा भएको थियो । जसमा उनी दिग्गज अभिनेता धर्मेन्द्रको अपोजिटमा सिपाहीको भूमिकामा देखिनेछन् । फिल्मका निर्देशक श्रीराम राघवन हुन्, भने निर्माता दिनेश विजन रहेका छन् । –अमर उज्याला

बुधबार, पुष २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यानाडाबाट ‘लाली’ लिएर आए निर्वाण-कुश
नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’
मनोज महर्जन फिचर्ड बिबेकको ‘ढ्याप्पा’ सार्वजनिक
‘कौडा किङ्ग’ गणेश गुरुङको ‘पियारी’ सार्वजनिक( भिडियो )

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • २.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ३.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ४.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ५.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ६.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ७.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ८.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.