• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

बलिउड अभिनेता शाहरुख खानले विश्वकप फाइनलमा फिल्म ‘पठान’को प्रवद्र्धन गर्ने

आइतबार, पुष ०३, २०७९ मा प्रकाशित

काठमाडाैं । बलिउड अभिनेता शाहरुख खानले विश्वकपको फाइनल खेल हेर्न कतार पुगेका छन। अभिनेता खानले विश्वकप फाइनलकाे दिन प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पठान’को प्रवद्र्धन गर्ने भएका छन् ।

Advertisement

प्रोमो भिडियो सार्वजनिक गर्दै शाहरुखले मैदानमा मेस्सी र एम्बाप्पे भिडिरहँदा आफू चाहिं वाइन रोनीसँग विश्वकप स्टुडियोमा हुने बताएका छन्।

‘मसँग फिफा वल्र्डकप हेर्नुहोस्’ भन्दै शाहरुखले फिल्मको प्रमोसन गरिरहेका छन् । यसअघिका आफ्ना फिल्मलाई आईपीएल लगायतका खेल मेलामा प्रमोसन गरिरहेका शाहरुखले विश्वकप फुटबलको फाइनललाई ‘पठान’ प्रमोसनको अवसरको रुपमा लिएका हुन् ।

पठान माघ ११ गतेबाट प्रदर्शन हुँदैछ । भारतमा भने यो फिल्म बहिष्कारको विवादमा मुछिएको छ । यसको पछिल्लो गीत बेसरम रङमा अभिनेत्री दीपिका पादुकोणले लगाएको बिकिनी र यसको रङलाई लिएर सत्तारुढ भाजपाले विरोध गरिरहेको छ ।

यसै मेसोमा शाहरुख फिल्म प्रचारका लागि कतार विश्वकपतर्फ सोझिएका हुन्।

यसअघि अनन्या पाण्डे, विवेक ओबरायसहित बलिउड स्टार मनपर्ने टिमको खेल हेर्न कतार पुगेका थिए। आइतबार बेलुका हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलमा पनि बलिउडको आकर्षक उपस्थिति हुने भएको छ। नोरा फतेहीले फ्यान फेस्टिभलमा गत साता प्रस्तुति दिइन्।

आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

भर्खरै

  • १.
    जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ४.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ५.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ६.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ८.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.